समाचार

जसपाका कार्कीले आज राज्यमन्त्रीको शपथ खाने

काठमाडौं,१२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ ।

कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने छन् । कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button