प्रवास/स्थानीय

रहस्यमय मृत्यु भएका मजदूरको सनाखत

January 3, 2018 Mohan Rai 0

पोखरा, १९ पुस (रासस) ः पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ । मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो । मृत्यु हुनेमा भोजपुर >>>

प्रवास/स्थानीय

एउटै वडाका दुईजना महिला बेपत्ता

January 3, 2018 Mohan Rai 0

जीतपुर, कपिलवस्तु, १९ पुस (रासस) ः यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर >>>

प्रवास/स्थानीय

हलेसीमा भएको आगलागी नियन्त्रणमा

January 3, 2018 Mohan Rai 0

खोटाङ, १९ पुस (रासस) ः धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर >>>

प्रवास/स्थानीय

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

January 2, 2018 Mohan Rai 0

– उमा केसी रोल्पा, १८ पुस (रासस) ः अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र >>>

प्रवास/स्थानीय

मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख

January 2, 2018 Mohan Rai 0

—गोपालप्रसाद पोखरेल पथरी, मोरङ, १८ पुस (रासस) ः तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले >>>

प्रवास/स्थानीय

तिलिचो ताल जाने उचित समय कहिले ?

January 2, 2018 Mohan Rai 0

– नवीन लामिछाने मनाङ, पुस १८ (रासस) ः विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र >>>

प्रवास/स्थानीय

मेचीपारि बसेका मेची समुदायका मानिस झोलुंगे पुलको पर्खाइमा

January 1, 2018 Mohan Rai 0

भद्रपुर, १७ पुस (रासस) ः झापाको भद्रपुर नगरपालिकाअन्तर्गत रहेको मेची नदीपारिको मेचे बस्तीमा पुग्न मेची नदीमा झोलुंगे पुल नबन्दा स्थानीय बासिन्दा समस्यामा छन् । एक सामुदायिक विद्यालय, उपस्वस्थ्य चौकी र अस्थायी प्रहरी चौकी रहेको सो बस्तीका कुनै पनि व्यक्ति सरकारी >>>

प्रवास/स्थानीय

तरुण दलका अध्यक्षका छोरामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

December 31, 2017 Mohan Rai 0

रुपन्देही, १६ पुस । बुटवलको रामनगरमा नेपाल तरुण दलमा आबद्ध एक युवकमाथि खुकुरी प्रहार भएको छ । बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरामाथि खुकुरी प्रहार भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर >>>

प्रवास/स्थानीय

कलाकार मनु नेम्बाङलाई पांचथर समाज सेवा यूकेको बिदाई

December 29, 2017 Biswasdip 0

लन्डन । गत २७ डिसेम्बर २०१७ का दिन गायिका मनु नेम्बाङलाई पांचथर समाज सेवा यूकेले एक विशेष कार्यक्रम आयोजना गरी औपचारिक रुपमा बिदाई गरेको छ । अल्डरसटस्थित भेटघाट रेस्टुरेण्टमा आयोजित बिदाई कार्यक्रममा समाजका सदस्यहरु र अतिथिहरुको उल्लेख्य उपस्थिति थियो । सेप्टेम्बरदेखि >>>

1 2 3 4 5 49