आदिवासी

नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन मार्च २० र २१ मा हुने

काठमाडौं, ५ फेब्रुवरी २०२६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन आउदो मार्च २० र २१ (चैत्र ६ र ७) मा हुने जनाएको छ ।

गत ५ फेब्रुवरीका दिन बसेको आयोजक समितिको बैठकले सो कुरा बताएको हो । निर्वाचन आचार संहिताको कारण माघ ९ र १० मा गर्ने भनिएको महाधिवेशन स्थगित भएको थियो ।

Related Articles

Back to top button