समाचार

उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् ।

मन्त्री यादव मे ७ तारिख स्वदेश फर्किने छन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button