-
समाचार
नेकपा माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा
जनकपुर, ३० वैशाख : नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीले मधेस प्रदेश सरकारबाट आज राजीनामा दिनुभएको छ । मधेस प्रदेश…
Read More » -
स्थानीय
स्थानीयको एजेण्डा बन्यो मुक्कुमलुंग/पाथीभरामा केबलकार
फुङ्लिङ (ताप्लेजुङ), ३० वैशाखः ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षाैं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको…
Read More » -
स्वास्थ्य
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता
गोदावरी (कैलाली), ३० वैशाख : कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा…
Read More » -
फिचर न्यूज
छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र
गण्डकी, ३० वैशाख : तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब दोकानमा लैजाँदै छौँ । त्यो बागलुङ बजारको लालीगुराँसचोकमा…
Read More » -
फिचर न्यूज
काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष
काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाउनुभएन । लामो समय लण्डनको बसाइपछि…
Read More » -
अन्तर्राष्ट्रिय
कम्बोडियाद्वारा ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी
नोमपेन्ह, २९ वैशाख (रासस/सिन्ह्वा) : कम्बोडियाको स्वास्थ्य मन्त्रालयले शनिबार मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ । यसमा…
Read More » -
समाचार
पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई
ओखलढुङ्गा, २९ वैशाख : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरुपमा अन्त्य गरिने बताउनुभएको छ । यहाँ आज सह-लगानी खानेपानी तथा…
Read More » -
स्थानीय
बाइस महिनामा पनि बनेन दुई किमी सडक
गण्डकी, २९ वैशाख ः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको…
Read More » -
समाचार
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, २९ वैशाख : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण…
Read More » -
समाचार
‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’
चितवन, २९ वैशाख : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । साथै…
Read More »