प्रवास/स्थानीय

बोटबाटै झर्न थाले सुन्तला

१८ मंसिर २०७७, बिहीबार १२:२९ नेपाली समाचार 0

बेनी । सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिए । बोटबाट बिक्री नगर्दै सुन्तला झर्न थालेपछि यस वर्ष >>>

मनोरन्जन

मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का

१८ मंसिर २०७७, बिहीबार १२:१३ नेपाली समाचार 0

काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति >>>

अन्तर्राष्ट्रिय

कोरोनाका कारण फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको निधन

१८ मंसिर २०७७, बिहीबार १२:११ नेपाली समाचार 0

फ्रान्स । फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको बुधबार निधन भएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ । समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको >>>

मुख्य समाचार

डा. भट्टराईले भने: राजावादीलाई खुल्ला, गणतन्त्रवादीलाई पक्राउ ! के पारा हो यो ?

१७ मंसिर २०७७, बुधबार १८:०६ नेपाली समाचार 0

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति कडा विरोध गरेका छन् । डा. भट्टराईले देशभर राजावादीहरूलाई मनलाग्दी गर्न दिएर गणतन्त्रवादीलाई पक्राउ गरेको आरोप समेत लगाउँदै उक्त घटनाको कडा विरोध जनाएका हुन्। बुधबार नतहुँको >>>

प्रवास/स्थानीय

धनकुटाका २ सहित प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिए

१७ मंसिर २०७७, बुधबार १७:५९ नेपाली समाचार 0

धनकुटा   । धनकुटाका २ सहित प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा २, झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ६, बा¥हदशीमा >>>

प्रवास/स्थानीय

धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना

१७ मंसिर २०७७, बुधबार १५:२३ नेपाली समाचार 0

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापनाका लागि प्रदेश सरकार बाट सामग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमको अयोजना गर्दै प्रदेश न १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पताल धनकुटाका प्रमुख डा पुजन विश्वकर्मा लाई पाठेघरको क्यान्सर परिक्षणका लागि >>>

अन्तर्राष्ट्रिय

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति

१७ मंसिर २०७७, बुधबार १५:०० नेपाली समाचार 0

बीबीसी। बेलायत फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ। ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिन्छ। खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको >>>

अन्य थप >>

साहित्यकार चकेन्द्र राईको उपन्यास कृति ‘ट्रान्जिट’ बजारमा

१७ मंसिर २०७७, बुधबार १४:५२ नेपाली समाचार 0

धनकुटा । साहित्य जो आफ्नै जीवन संग गॉंसिएको हुन्छ,आफैलाई छोइरहेको हुन्छ । हुनत नेपाली साहित्यलाई यो स्थान सम्म ल्याउनमा धेरैको योगदान छ तर समाचारले स्थान नपाएर हुनसक्छ आदिबासी जनजातिबाट औंलामा गन्न सकिने संख्याका साहित्यकारहरु मात्रै नेपाली साहित्यिक आकाशमा छाएका छन् । धेरै समय भयो वहॉंका >>>

प्रवास/स्थानीय

बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन

१७ मंसिर २०७७, बुधबार ११:१९ नेपाली समाचार 0

बैतडी, मंकोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ। मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए। उनले भने, ‘कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय >>>

अन्य थप >>

वाम्बुले राई भाषाको कविता प्रतियोगिता अनलाइनबाट

१७ मंसिर २०७७, बुधबार ०८:४७ नेपाली समाचार 0

काठमाडाैं/वाम्बुले राई भाषाको २२ औं वर्षको कविता प्रतियोगिता अनलाइन माध्यमबाट हुने भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँमा हुने भनिएको प्रतियोगिता तथा गोष्ठी कोभिड–१९ को कारण भौतिक रूपमा कार्यक्रम गर्न सम्भव नभएपछि अनलाइन माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको हो । यो प्रतियोगिता वाम्बुले >>>

मुख्य समाचार

खुल्दै एचआइभी सङ्क्रमित

१६ मंसिर २०७७, मंगलवार १२:२९ नेपाली समाचार 0

आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन । धौलागिरि अस्पताल बागलुङमा २०६३ >>>

मुख्य समाचार

दरबार हाइस्कुलमा सिटी लाइब्रेरी सञ्चालन हुने

१६ मंसिर २०७७, मंगलवार १२:२३ नेपाली समाचार 0

काठमाडौं, काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कुल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ। कामपाले नवनिर्मित हाइस्कुलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ। त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ। उक्त पुस्तकालयमा सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र >>>

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

१६ मंसिर २०७७, मंगलवार १२:१६ नेपाली समाचार 0

वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन्। ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता किम, >>>

मुख्य समाचार

कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित

१६ मंसिर २०७७, मंगलवार १०:२२ नेपाली समाचार 0

लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ। प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ। यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको मालपोत कार्यालय >>>

मुख्य समाचार

खाद्य ऐन नमान्नेमा पानी उद्योग पहिलो नम्बरमा

१६ मंसिर २०७७, मंगलवार १०:१८ नेपाली समाचार 0

काठमाडौँ । खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार >>>

1 2 3 424