समाचार
-
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरी नियन्त्रणमा
काठमाडौँ, २२ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज उच्च…
Read More » -
चाे?लुङ साहित्यिक महाेत्सव हुँदै
३ अप्रिल, वसन्तपुर(तेह्रथुम) । तेह्रथुमको पर्यटकीय स्थलका रूपमा पछिल्लो समय ख्याति कमाएको चाे?लुङ पार्कमा साहित्य महाेत्सव हुने भएको छ ।…
Read More » -
म्यानमा सरकारलाई मेडिकल उपकरण र औषधिसहित राहत सामग्री उपलब्ध गराइने
काठमाडौँ, १८ चैतः नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री म्यानमा…
Read More » -
हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा…
Read More » -
जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन लामिछानेको आह्वान
काठमाडौँ, १८ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन…
Read More » -
नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ, १८ चैतः प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयकसहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।…
Read More » -
तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल
भोजपुर, १८ चैतः पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ रु तीन करोड…
Read More » -
तीनकुने घटना प्रकरण : ४१ जना विरुद्ध पाँच दिन म्याद थप
काठमाडौँ, १७ चैत : यही चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन…
Read More » -
मधेस मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ
सिरहा, १७ चैतः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन…
Read More » -
नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु
काठमाडौँ, १७ चैतः चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन…
Read More »