मोहन राई 'परदेशी'
-
समाचार
सीमान्तकृत समुदायको आवाज सम्बोधन नगरे संविधान सफल हुँदैन : राज्यमन्त्री प्रमिला कुमारी
प्रकाश सिलवाल/रासस काठमाडौँ, १७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते…
Read More » -
स्थानीय
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
मनोज अधिकारी/रासस इलाम, १७ फागुन : इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन…
Read More » -
समाचार
चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री
काठमाडौँ, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताउनुभएको छ । काठमाडौँमा सञ्चालित ‘मुन्दुम…
Read More » -
समाचार
माओवादीले तोक्यो प्रदेश इन्चार्ज
काठमाडौँ, १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी…
Read More » -
समाचार
पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँ : सांसद हरिराम चौधरी
काठमाडौँ, १६ फागुन : राष्ट्रियसभामा छवर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस…
Read More » -
स्थानीय
खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व
सिन्धुपाल्चोक, १६ फागुन : खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक…
Read More » -
स्थानीय
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर
बेनी (म्याग्दी), १६ फागुन : उमेरले ७४ वर्ष पार गर्नुभएका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ…
Read More » -
स्थानीय
एक गाग्री पानी ल्याउन डेढ घण्टा
फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो…
Read More » -
समाचार
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ…
Read More » -
समाचार
प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरिँदै
काठमाडौँ, १५ फागुन : वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा…
Read More »