मोहन राई 'परदेशी'
-
समाचार
बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री
कपिलवस्तु, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको…
Read More » -
समाचार
पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश
बलेवा (बागलुङ), १८ फागुन : गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश…
Read More » -
आदिवासी
संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण
धुलिखेल (काभ्रेपलाञ्चोक), १९ फागुन : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ…
Read More » -
समाचार
राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो : सांसद जीतेन्द्र नारायण देव
काठमाडौँ, १९ फागुन : संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय…
Read More » -
समाचार
नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार
काठमाडौँ, १९ फागुन : नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२…
Read More » -
समाचार
प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा
ढोरपाटन, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुग्नुभएको छ…
Read More » -
समाचार
चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’
खोटाङ, १९ फागुन : खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ ।…
Read More » -
स्वास्थ्य
चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया
टीकापुर (कैलाली), १९ फागुन : कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त…
Read More » -
समाचार
ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’
काठमाडौँ, १९ फागुन : ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको…
Read More » -
समाचार
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली
भरतपुर, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना…
Read More »