भूपू गोर्खा कोलम
गोर्खाको मुद्धाबारे नेपाल सरकार र युके सरकार बीच वार्ता सम्पन्न (Live video talk link)

लण्डन, ८ जुन २०२६ का दिन भूतपूर्व गोर्खाको मुद्धाबारे नेपाल सरकार र युके सरकार बीच वार्ता भएको छ ।
पहिलो पटक भएको मन्त्री मन्त्रीबीचको वार्तामा नेपालका परराष्ट्र मन्त्री शिसिर खनाल भर्चुवल रुपमा सहभागी बनेका थिए ।
वार्ताको बारेमा रि. मेजर जुद बहादुर गुरुङले आज साँझ नेपाली समाचारलाई अन्तरवार्ता दिने कार्यक्रम रहेको छ ।




