
२९ डिसेम्बर, फेदेन(पान्थर) । उज्यालो नेपाल पार्टीको पान्थर जिल्लामा बृहत भेला सम्पन्न भएको छ । सो भेलाबाट प्राज्ञ दिलेन्द्र कुरुम्बाङको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति गठन भएको छ । आजकै भेलाले युवा नेता सुरेन्द्र लाओतीको अध्यक्षतामा १३ सदस्यीय फेदेन नगर समिति पनि गठन गरेको छ ।
उज्यालो नेपाल पार्टी पान्थर जिल्ला समिति उपाध्यक्षहरूमा छवि कार्की र युनिस चेम्जोङ छन् । सदस्यहरूमा देउकुमार योङहाङ, बलिराज चेम्जोङ, सुन्दर लावती काङसोरे, नविना राई, रुजा राई, थर्कमान आङदेम्बे, बुनु थेबे आङदेम्बे, रवि आङदेम्बे, श्यामप्रसाद योङया, पुष्प आङदेम्बे, होम नुगो, बुद्धिप्रसाद सेलिङ, उदय नुगो, इक्सा काम्बाङ, गणेश कार्की, सेसेहाङ लाओती, कर्ण राई, विर्खबहादुर सम्बाहाम्फे, उषा सम्बाहाम्फे छन् ।

अन्य सदस्यहरूमा सुवास लामगादे, देशकुमार लाओती, प्रकाश तुम्रोक, सागर लाओती, अनिल बाँस्कोटा, श्रीप्रसाद सेलिङ, विवश योङ्या, जुनु काम्बाङ, हर्क योङ्या, बसन्त लाओती, टेकबहादुर लाओती, थर्कमान लावती, मेहेरमान लाओती, गंगा पापो लाओती, मनुसा सेन्च्युरी, राम लाओती छन् ।
त्यसैगरी, उज्यालो नेपाल पार्टी फेदेन नगर कार्य समिति अध्यक्षमा सुरेन्द्र लाओती चुनिएका छन् । त्यस्तै, उपाध्यक्षहरूमा तेजा तामाङ र नरमाया धमला छन् । सदस्यहरूमा युवाहाङ लाओती, अन्जना तुम्रोक, प्रेमिका लाओती, नरेन्द्रकुमार तामाङ, नरबहादुर लाओती (लालकुमार), सुजन माङमु, निर्मला तामाङ, आइतरानी लाओती, सविना शंकर, वानबहादुर माङमु छन् ।



