समाचार
जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको हो। यो विविरण सोमबार दिउँसो ४ बजेसम्मको हो।
राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना ,सिभिल अस्पतालमा २ र एभरेष्ट अस्पतालमा ३ जना, केएमसीमा २,त्रिवि शिक्षण अस्पतालमा १ जनागरी १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।




