राजनीति

धनकुटामा एमालेको अग्रता कायमै,श्रम संस्कृति पार्टी दोस्रोमा,मतान्तर घटाउंदै कांग्रेस र रास्वपा

धनकुटा,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता कायमै राखेका छन् ।

जस अनुसार एमालेका राईले ९९५४ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ७१९१ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ६१०७ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ५१९१ मत प्राप्त गरेका छन् ।

Related Articles

Back to top button