प्रवास/स्थानीय

पात्ले शेर्पा किदुगको नेतृत्वमा पासाङ पेम्बा शेर्पा

  काठमाण्डौ । पात्ले ओखलढुंगा शेर्पा समाज सेवा काठमाडौंको अध्यक्षमा पासाङ शेर्पा चयन भएका छन् । उनी यसअघि कार्यवाहक अध्यक्ष थिए । आठौ साधारणसभाले शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आगामी तीन बर्षको लागि चयन भएको >>>

प्रवास/स्थानीय

मलेसियामा नेपाली र तमिलबीच छुरा हानाहान, ८ नेपाली सम्पर्कविहीन

राजविराज, भाद्र १८- रोजगारीका लागि मलेसियामा रहेका ८ जना नेपाली बेपता भएका छन् । तमिल मुलका ब्यक्तिसित झगडा भएपछि छुरा हानाहान भएको र त्यसपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका निरेन्द्र यादवसहित ८ नेपाली बेपता भएका हुन् । निरेन्द्रका >>>

मुख्य समाचार

दुई हातविहीन पाइलट जेसिकालाई नेपालमा सम्मान

काठमाडौं, १८ भदौ । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई यहाँ सम्मान गरिएको छ । नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट)ले >>>

प्रवास/स्थानीय

वरिष्ठ पत्रकार राईको मुटुको सफल शल्यक्रिया सम्पन्न

धनकुटा,१८ भदौ । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति,नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य साथै धनकुटाबाट प्रकाशित हुने जनविश्वास साप्ताहिकका संस्थापक सम्पादक समेत रहनु भएका सञ्जय सन्तोषी राईको आज शहिद गंगालाल >>>

मुख्य समाचार

पूर्व प्रधानमन्त्री भूट्टोकोे हत्या मुद्दामा अदालती कारबाही सामना गर्न मुशर्रफ पाकिस्तान आउने

इश्लामावाद (पाकिस्तान), १८ भदौ । पाकिस्तानी पूर्व सैनिक शासक प्रवेज मुशर्रफले आफू पूर्व प्रधानमन्त्री बेनेजिर भूट्टोको हत्याबारे लागेको मुद्दाको सामना गर्न पाकिस्तान आउने बताउनुभएको छ । पाकिस्तानी एक अदालतले बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाई गर्दै सन् २००७ मा भएको घटनामा >>>

मुख्य समाचार

अध्यक्ष गच्छदारद्वारा इदको शुभकामना

    काठमाडौँ, १८ भदौ । उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देश दिँदै मुस्लिम दाजुभाइ >>>

मुख्य समाचार

बकर–ईदमा राष्ट्रपति, उपराष्ट्रपति द्वारा शुभकामना ब्यक्त

काठमाडौँ, १८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज >>>

मुख्य समाचार

बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदै,देशभर सार्बजनिक बिदा

काठमाडौँ, १८ भदौ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै >>>

मुख्य समाचार

बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान–प्रम देउवा

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देश दिँदै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै >>>

1 439 440 441 442 443 532