मुख्य समाचार

लिवियाली क्षेत्रमा डुङ्गा दुर्घटना, असी जना वेपत्ता

२०७४, २५ बैशाख सोमबार १७:१२ नेपाली समाचार 0

रोम,२५ बैशाख । लिवियाली समूद्रिक तट नजिकै करिव १३२ जना आप्रवासी लिएर हिडिरहेको एक डुङ्गा गत शुक्रबार दुर्घटनाग्रंस्त भएको र घटनामा ८० जना वेपत्ता भएका घटनामा बाँच्न सफल आप्रवासीहरुले जनाएका संयुक्त राष्ट्रसङ्घ आप्रवासी मामिला हेर्ने निकाय यूएनएचसिआरले सोमबार जनाएको छ। >>>

मुख्य समाचार

निर्वाचनको मुखैमा खोरमा थुनिए चर्चित डन दीपक मनांगे

२०७४, २५ बैशाख सोमबार ००:१५ नेपाली समाचार 0

काठमाडौं,२५ बैशाख । डन’ दिपक मनांगे (राजीव गुरुङ) लाई प्रहरीले आइतबार ठमेलबाट पक्राउ गरेको छ। ३१ वैशाखमा हुने स्थानिय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर मनांगेलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले आइतबार साँझ पक्राउ गरेको हो। राप्रपा मनाङका >>>

मनोरन्जन

साहित्यकार घन थापाको दुई गीति एल्वम बयान र बस्ति विमोचित

२०७४, २४ बैशाख आईतवार २३:१५ नेपाली समाचार 0

  बेलायत,२५ बैशाख । ७ मे २०१७ अर्थात २४ बैशाखका दिन युके केन्टको फक्स्टोन टाउन नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गीति एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले >>>

अन्य थप >>

“लिलियान र किट्क्याट चकलेट”

२०७४, २४ बैशाख आईतवार २२:५१ नेपाली समाचार 0

– शान्ता लिम्बू लिलियान,उमेर त्यस्तै अस्सीको हाराहारी होला।सेतै हिउँ झैँ फूलेको कपाल,निकै कुप्रो जिउ,कन्चन अनुहार,सफा पहिरन,आँखा तेजिलो अनि सुन्ने शक्ति अझसम्म राम्रो। युकेमा मुख्यत मैले देखेका बृदाहरु छोटो कपाल राख्छ्न।तर उनी नेपाली जस्तै लामो कपाल पछाडी खोपा बनाउछिन् ।ऊनीलाई देख्न्ने >>>

मुख्य समाचार

निष्काशनबारे उपेन्द्र यादवको ध्यानाकर्षण

२०७४, २४ बैशाख आईतवार २१:५१ नेपाली समाचार 0

  काठमाडौँ,२४ बैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गठबन्धनका नामबाट आएको प्रेस विज्ञप्तिप्रति आफ्नो र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले संघीय गठबन्धनको संयोजक तथा फोरमका अध्यक्षको हैसियतबाट आज प्रकाशित गर्नु भएको विज्ञप्तिमा भनिएको >>>

अन्य थप >>

अनुहारमा चाउरी पर्न नदिन यसो गर्नुस् !

२०७४, २४ बैशाख आईतवार २१:४७ नेपाली समाचार 0

एजेन्सी । चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सः पाकेको केरालाई >>>

मनोरन्जन

कोरियामा बसेर नेपाली संगीतलाई न्याय गर्दै निर्देशक हाङ चेम्जोङ

२०७४, २४ बैशाख आईतवार २०:५३ नेपाली समाचार 0

  काठमाण्डौ । कोरियामा बसेर हाङ चेम्जोङले धेरै गितहरुलाई न्याय गरिरहेका छन् भन्दा फ़र्क़ नपर्ला । निर्देशनको दुनियाँमा जम्दै गरेका एउटा कुसल निर्देशक हुन हाङ चेम्जोङ। आधा दर्जन भन्दा बढी म्युजिक भिडियो बनाइ सकेका चेम्जोङद्वारा चर्चित गायिका मेलिना राइको स्वरमा >>>

प्रवास/स्थानीय

चुहानडाँडामा जिप दुर्घटना, ११ घाईते, चारको अवस्था गम्भीर

२०७४, २४ बैशाख आईतवार १८:३८ नेपाली समाचार 0

तेह्रथुम,२४ बैशाख । आठराईको सङ्क्रान्ति–माझीटार सडकखण्डअन्तर्गत चुहानडाँडामा आज जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते चुहानडाँडाका जमुना कट्टेल, गीता कट्टेल, तुलसा बाँस्कोटा र पाँचथर फिदिमकी विमला विष्टलाई उपचारका >>>

मुख्य समाचार

निर्वाचनलाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ

२०७४, २४ बैशाख आईतवार १७:५९ नेपाली समाचार 0

काठमाडौ,२४ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा >>>

मुख्य समाचार

“राम्रो कामको सुरुवात गरेर जनतालाई सेवा दिन खोज्दा केहीले नराम्रो माने हामी त्यो सहन तयार छौँ” : कुलमान घिसिंग

२०७४, २४ बैशाख आईतवार १६:३७ नेपाली समाचार 0

  काठमाडौं,२४ बैशाख । करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ । आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी क्षेत्रमा पु-याउने तथा विद्युत्भार कटौतीलाई >>>

मुख्य समाचार

वरिष्ठ साहित्यकार शर्माको निधन

२०७४, २४ बैशाख आईतवार ०२:१८ नेपाली समाचार 0

काठमाडौँ, २४ वैशाख । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि >>>

मुख्य समाचार

संस्कृतिले विश्वमा नेपालको पहिचान गराएको छ : संस्कृतिविद् जोशी

२०७४, २४ बैशाख आईतवार ०१:४४ नेपाली समाचार 0

काठमाडौँ, २४ वैशाख । संंस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ । नेपाल लोकवार्ता समाजले शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले पहाड, तराई तथा मधेसमा रहेका >>>

मुख्य समाचार

भोजपुर मैयुँ हाँसपोखरी महोत्सव सम्पन्न

२०७४, २४ बैशाख आईतवार ००:१३ नेपाली समाचार 0

  भोजपुर,२४ बैशाख । जिल्लाको मनोरम पर्यटकीयस्थलमैयुँ हाँसपोखरीमा ‘प्रथम मैयु हाँसपोखरीमहोत्सव–२०७४’ सम्पन्न भएको छ । मैयुँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एक महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा परिचित गराउने उद्देश्यले तिम्मा सरोकार समाजद्वारा वैशाख १ देखि तीनदिनसम्म आयोजित महोत्सवको उद्घाटन भोजपुरे सेवासमाज, >>>

मनोरन्जन

जितेन राई र मेलिना राईको स्वरमा रहेको सुनमाईको उकालो” सार्बजनिक(भिडियो)

२०७४, २३ बैशाख शनिबार २३:५१ नेपाली समाचार 0

जितेन राई र मेलिना राईको स्वरमा रहेको सुनमाईको उकालो” सार्बजनिक भएको छ । गीतकार कवि ताम्लिंगको शब्द रचना,संगीतकार कुमार दुमी राईको संगीत रहेको उक्त गीतमा जितेन राई र मेलिना राई को स्वर रहेको छ । द डिजाइर एल्बममा समाबेश उक्त >>>

1 426 427 428 429 430 435