मुख्य समाचार

४० तोला सुनसहित प्राधिकरणका अधिकृत विमानस्थलबाट पक्राउ

२२ बैशाख २०७४, शुक्रबार १७:३५ नेपाली समाचार 0

काठमाडौँ,२२ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् । कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा >>>

मुख्य समाचार

शे–फोक्सुन्डो गाउँपालिकाको सवै पदमा निर्विरोध

२२ बैशाख २०७४, शुक्रबार १७:३४ नेसा संवाददाता 0

डोल्पा, वैशाख २२ गते । उत्तरी डोल्पाको शे–फोक्सुन्डो गाँउपालिकामा स्थानीय तहको निर्वाचन हुनु अगाडि नै सवै पदमा निर्विरोध निर्वाचित भएका छन् । सो गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसी टुन्डुक गुरुङ तथा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार दावा गुरुङ निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले >>>

मुख्य समाचार

काममा फर्कन प्रधानन्यायाधीश कार्कीलाई बाटो खुला

२२ बैशाख २०७४, शुक्रबार १७:३० नेसा संवाददाता 0

काठमाडौँ, वैशाख २२ गते । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैदेखि काम गर्न दिनू भनी अन्तरिम आदेश >>>

मनोरन्जन

बिष्णु माझीको नयाँ गीत ‘भाग्य’ बजारमा (म्युजिक भिडियो सहित)

२२ बैशाख २०७४, शुक्रबार १७:२८ नेसा संवाददाता 0

काठमाण्डौ, बैशाख २२, चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको नयाँ गीत ‘भाग्य’ लाई मगर्स क्रियशन कम्पनिको म्यूजिक प्रडक्सन हाउसले बजारमा ल्याएको छ | गीतकार बाबु खड्काको शब्द रहेको यस गीतमा अर्का चर्चित गायक ऋषि खड्काले लय भर्नुका साथै बिष्णु माझीलाई आफ्नो सुमधुरले साथ् दिएका छन् >>>

मुख्य समाचार

आयोगको तालिकामा आज : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न बितरण

२२ बैशाख २०७४, शुक्रबार ०२:३६ नेपाली समाचार 0

  काठमाडौँ,२२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज शुक्रबार चुनाव चिह्न दिँदै छ। पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार आज शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन्। यसअघि >>>

प्रवास/स्थानीय

चट्याङ पर्दा गोठमा आगलागी भइ दुई चौपायाको मृत्यु

२२ बैशाख २०७४, शुक्रबार ०२:१५ नेपाली समाचार 0

सल्लेरी (सोलुखुम्बु), २२ वैशाख । बिहीबार अपराह्न ४ बजे परेको चट्याङका कारण नेचा सल्यान गाउँपालिका–३ भट्टराई टोलमा चुडामणि भटृराईको गोठमा आगलागी भएको छ । सामान्य बर्सातसँगै परेको चट्याङ लागेर आगलागी हँुदा गोठमा रहेका भैँसी र पाडाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै >>>

प्रवास/स्थानीय

क्रसर उद्योग बन्दको माग गर्ने प्रहरी नियन्त्रणमा

२२ बैशाख २०७४, शुक्रबार ०२:०३ नेपाली समाचार 0

कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरको मानव बस्तीनजिक सञ्चालनमा ल्याउन लागिएको क्रसर उद्योग बन्द गर्नुपर्ने माग अघि सार्दै प्रदर्शनमा उत्रिएका ११ जना स्थानीय बासिन्दालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । मापदण्ड विपरीत उद्योग सञ्चालन गर्न थालिएपछि स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा >>>

मुख्य समाचार

अतिसंवेदनशील क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन गरिने

२२ बैशाख २०७४, शुक्रबार ०१:५६ नेपाली समाचार 0

गोरखा, २२ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको दृष्टिले अतिसंवेदनशील आँकलन गरिएका गोरखाका विभिन्न मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ । मतदानस्थलका दोस्रो र तेस्रो घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् । सुरक्षा समितिले >>>

प्रवास/स्थानीय

बेलायतको अदालतद्वारा नेपालीका पक्षमा फैसला, गोर्खाली समुदायमा खुशीयाली

२२ बैशाख २०७४, शुक्रबार ०१:०५ नेपाली समाचार 0

  बेलायत,२२ बैशाख । बेलायतको कोर्ट अफ अपिलले गत साता भूतपूर्व गोर्खाका वयस्क सन्तानका हकमा गरेको फैसलाले गोर्खा समुदायमा खुसी छाएको छ। गेसोले ‘ह्वो एन्ड को’ फर्ममार्फत दायर गरेको मुद्दामा आफ्नो जित भएको बताएको छ। गेसो सभापति कृष्णकुमार राईले भूपू गोर्खाका नेपालमा रहेका सबै सन्तानलाई >>>

मुख्य समाचार

प्रिन्स फिलिपद्वारा शाही दायित्वबाट सन्यासको घोषणा

२२ बैशाख २०७४, शुक्रबार ००:०८ नेपाली समाचार 0

  लण्डन । ब्रिटेनमा महारानी एलिजबेथ द्वीतियाका श्रीमान ड्यूक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्ट महिनादेखि सार्वजनिक जिम्मेवारी वहन नगर्ने बकिंघम राजदरबारले घोषणा गरेको छ। एउटा वक्तव्य जारी गर्दै बकिंघम दरबारले भनेको छ, त्यो उनको आफ्नै निर्णय हो र आफ्नो श्रीमानको सो निर्णयप्रति महारानी एलिजबेथको >>>

मुख्य समाचार

सामूहिक बलात्कारको शिकार भएकी किशोरीलाई न्याय नदिने सुशीला !

२१ बैशाख २०७४, बिहीबार २३:३५ नेपाली समाचार 0

काठमाण्डौ । प्रधानन्यायाधीश सुशिला कार्की निलम्बनमा परेसँगै महिलाकर्मीहरु उनको पक्षमा सडकमा निस्किएका छन् । महिला अधिकारकर्मीले महिलामाथि अन्याय गरिएको भन्दै कार्कीका विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता गर्न माग गरेका छन् । पहिलो महिला प्रधानन्यायाधीशलाई महाअभियोग प्रस्ताव लगाइ निलम्बित गरिएपछि आक्रोश उठ्नु स्वभाविक भएको एकथरि >>>

मनोरन्जन

गायिका निता थापा मगर यसरी तड्पिंदै(भिडियो)

२१ बैशाख २०७४, बिहीबार २३:२७ नेपाली समाचार 0

काठमाण्डौ । सुख र दु:ख जिन्दगी भनेको साँच्चिकै हो कहिले सुख कहिले दु:ख मान्छेको जिन्दगीमा यस्तै हुन्छ । अझ मान्छे मान्छेसँग माया हुन्न भने त संसारमा चल्न पनि गाह्रो हुन्छ फेरि पनि मायामा माया मात्र हुन्न कहिले धोका कहिले मिलन हुन्छ यही जिन्दगी । गायिका >>>

प्रवास/स्थानीय

भूकम्प पीडितसँग भोट माग्दै ‘प्राविधिक’

२१ बैशाख २०७४, बिहीबार २२:३१ नेपाली समाचार 0

  ओखलढुंगा । भूकम्पपछिको पुनः निर्माणका लागि गाउँगाउँमा खटिएका प्राविधिकहरु पार्टी विशेषलाई भोट माग्दै हिड्ने गरेको पाइएको छ । पात्ले गाविसमा खटिएका सव ओभरसियरहरुले पार्टी विशेषलाई भोट माग्दै हिँडेको स्थानीयले आरोप लगाएका छन् । सव-आभारसियर जनक बुढाको नेतृत्वमा साविकको पात्ले गाविसको वडा नं. ७, ९ >>>

मुख्य समाचार

निर्वाचनमा सहभागीसँगै पहिचान र अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

२१ बैशाख २०७४, बिहीबार २२:२५ नेसा संवाददाता 0

काठमाडौं, २० वैशाख । पहिचान र अधिकार प्राप्तिको संघर्ष जारी राख्दै जनताको संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र, लोकतन्त्रलगायत उपलब्धीहरूको रक्षा गर्न घोषित स्थानीय तहको पहिलो चरणको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल सहभागी हुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । काठमाडौंको तिनकुनेस्थित पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार >>>

नया प्रविधि

कर्मचारीको संख्या ५० प्रतिशत बढाउँदै फेसबुक

२१ बैशाख २०७४, बिहीबार २२:१२ नेसा संवाददाता 0

एजेन्सीः विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आगामी वर्ष आफ्नो मुख्यालयमा ५० प्रतिशत कर्मचारी थप गर्ने घोषणा गरेको छ । बेलायतको लन्डन मुख्यालयमा फेसबुकले ५० प्रतिशत कर्मचारी बढाउने भएको हो । उसले मुख्यालयमा मात्र पाँच सय कर्मचारी थप गर्ने घोषणा गरेको हो । आफ्नो लोकप्रियतालाई >>>

1 417 418 419 420 421 422