धनकुटामा कोरोना संक्रमित संख्या शून्य !

धनकुटा , १३ असोज । धनकुटामा कोरोना संक्रमित भई उपचारमा रहेका धनकुटाका सबै ४५ जना कोरोना मुक्त भएका छन् ।

 

यो संगै धनकुटामा सक्रिय कोरोना संक्रमितको शून्य भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाल गुरागाईले जानकारी दिनु भयो ।