पार्टी दर्तापछि अब जनता समाजवादी पार्टीले के गर्छ? नेता श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल दर्ता सम्पन्न पछि पार्टीमा आबद्ध हुने बारे के हो नीति ? पूर्व माननीय सरिता गिरीले लगाउनु भएको मुद्धा कसरी असफल हुन्छ? संसद अप्रत्याशित अन्त गर्नु बैधानिक की अबैधानिक? विवादित अमेरिकी सहयोग एमसिसि को बारेमा पार्टीको दुष्टिकोण के हो? समाजवादी पार्टी र राष्ट्रिय जनता समाजवादी पार्टीको समायोजन स्थानीय देखि शुरु की केन्द्रदेखि शुरु हुने र किन एक ब्यक्ति एक पदमा मात्र रहनुपर्ने ? जस्ता महत्वपूर्ण विषयमा जसपा नेपालका नेता तथा तत्कालिन समाजवादी पार्टीको सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ संग गरिएको महत्वपूर्ण वार्ता सुन्नुहोस ।