मनोरन्जन

पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री अन्र्तगत नृत्य र गायन प्रतिष्पर्धाको दोश्रो अडिसन शूरु

August 31, 2019 Editor 0

धनकुटा । टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री अन्र्तगत नृत्य र गायन प्रतिष्पर्धाको दोश्रो अडिसन शूरु भएको छ । दोश्रो चरणको अडिसनको उद्घाटन १ नं प्रदेश सांषद ईन्द्रमणी पराजुलीले गर्नुभएको हो । नेपालेली भाषा संस्कृती कला >>>

प्रवास/स्थानीय

आधारभूत सहकारी व्यवस्थापन सम्वन्धि दुई दिने तालिम सम्पन्न

August 31, 2019 Editor 0

धनकुटा । सहकारीका शेयर सदस्यहरुलाई सहकारी व्यवस्थापनको विषयमा जानकारी दिने लक्षका साथ धनकुटाको छथरजोपाटी गाउँपालिका वडा नं २ तांखुवामा सञ्चालित आधारभूत सहकारी व्यवस्थापन सम्वन्धि दुई दिने तालिम सम्पन्न भएको छ । धारापानी कृषी सहकारी संस्थाको आयोजनामा भएको तालिममा सहकारीका २५ >>>

प्रवास/स्थानीय

पाख्रिबासमा जनजाति महासंघको नयाँ नगर कार्य समिति गठन, अध्यक्षमा श्रेष्ठ

August 31, 2019 Editor 0

पाख्रिबास, धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पाख्रिवासको  दोस्रो अधिवेशनले १२ सदस्यीय नयाँ नगर कार्य समिति गठन गरेको छ । परिषदका निवर्तमान नगर अध्यक्ष हरि राईको अध्यक्षता तथा जिल्ला अध्यक्ष सञ्जय सन्तोषी राईको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेशनवाट >>>

मुख्य समाचार

समाजवादी पार्टीको तनहुँको अध्यक्षमा कृष्ण गुरुङ

August 31, 2019 Editor 0

दमौली – समाजवादी पार्टी तनहुँको शनिबार दमौलीमा सम्पन्न भेलाले कृष्ण गुरुङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट ५० र सङ्घीय समाजवादी पार्टीका तर्फबाट २५ सदस्य रहने व्यवस्था गरेको छ । जिल्ला >>>

मुख्य समाचार

नेकपा र नेकाका सयौँ नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

August 31, 2019 Editor 0

काठमाडाैँ – सत्तारुढ दल नेकपा र नकाका सयौँ नेता तथा कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । नेकपा र नकाको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले समाजवादी पार्टी प्रवेश गरेका हुन् । शुक्रबार आयोजित पार्टी प्रवेश समारोहमा >>>

प्रवास/स्थानीय

स्वर्गिय बुबाको सम्झनामा जीवन उत्थान बाल गृह फर्पिङका बालबालिकाहरुलाई फलफूल तथा खाना वितरण

August 30, 2019 Editor 0

काठमाण्डौ । स्वर्गीय भुवनसिंह तामाङको सम्झनामा बिहीबार जीवन उत्थान बाल गृह फर्पिङका बालबालिकाहरुलाई फलफूल तथा खाना खुवाएका छन् । हाल साइप्रसमा कार्यरत भुवनसिंहका छोरी कल्पना दोङ तामाङले बाल गृहका ४० जना बालबालिकाहरुलाई फलफूल तथा खाना खुवाएका हुन् । उमाकुण्डा गाउँपालिका– ६ >>>

खेलकुद

मनिका सुनारले जितिन् अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक

August 30, 2019 Editor 0

काठमाण्डौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना >>>

प्रवास/स्थानीय

पाख्रिबासका चिया कृषक उत्साहित

August 30, 2019 Editor 0

पाख्रिबास,धनकुटा  ।   राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाले चिया वनाउने वढी क्षामताको नयाँ मेशीन सहकारीमा ल्याए सँगै यो सहकारीमा सम्वद्ध पाख्रिबासका किसानहरु उत्साहित भएका छन् । सहकारीका अध्यक्ष मदन राईका अनुसार अहिले १ सय २५ भोल्ट क्षामताको मेशीन सहकारीमा ल्याईएको >>>

खेलकुद

च्याम्पियन्स लिग फुटबलको ड्र : कुन समूहमा कुन टिम?

August 30, 2019 Editor 0

एजेन्सी । च्याम्पियन लिग फुटबलका लागि यो सिजनको समूह चरणको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक भएको ड्र अनुसार साबिक विजेता लिभरपुल रहेको समूहमा नापोली, साल्जबर्ग र गियांक परेका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी रहेको समूहमा >>>

1 2 3 15