मुख्य समाचार

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

१३ मंसिर २०७७, शनिबार ०५:०७ नेसा संवाददाता 0

जनता समाजवादी पार्टीका नेता तथा नेपालमा सङ्घीय समाजवादको मौलिक प्रारूपबारे खोज अनुसन्धान गरिरहका एक बौद्धिक व्यक्तित्व राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद आवश्यक रहेको बताउँदै विदेशमा प्रयोग भएको समाजवादको नक्कल गर्न नहुने कुराको सङ्केत गरेका छन् । उक्त कुरा उनले आफ्नो फेसबूक स्टाटसमा >>>

विशेष

किन विर्षन्दैनन स्व. प्रसाद थेवेलाई ?

१३ मंसिर २०७७, शनिबार ०४:४८ नेसा संवाददाता 0

एउटा मध्यमवर्गीय परिवारमा हुर्केको लिम्बुकाे छाेराे प्रसाद थेवे लिम्बुवानकाे याङ्वरक सिनाम छाडेर मधेश झर्छ । तन्नेरी पुग्दा साथीहरूसँग दाैडिएर ब्रिटिस सेनामा भर्ना हुन्छ । गुमनाम ठाउँको यात्रा सुरु हुन्छ । तर, माटोको सुगन्ध, पूर्खाकाे विरासत, विगतको खाेजकाे हुटहुटीले उनलाई अवकाश लिनुपूर्व नै एउटा महान् यात्राका >>>

मुख्य समाचार

भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

१२ मंसिर २०७७, शुक्रबार १५:१५ नेपाली समाचार 0

मस्को । कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले एक विज्ञप्ती प्रकाशन गरी भारतीय >>>

युके विशेष

नयाँ वर्षमा पुनः लकडाउन गर्ने बेलायती प्रधानमन्त्रीको चेतावनी

१२ मंसिर २०७७, शुक्रबार १३:४६ नेपाली समाचार 0

लन्डन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोना भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन्। उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए। ‘ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले >>>

मुख्य समाचार

राजावादीहरुले चकचके बॉदरले झैं आफ्नै अण्डकोष नफोरून्: डा. भट्टराई

१२ मंसिर २०७७, शुक्रबार १२:४९ नेपाली समाचार 0

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुलाई राष्ट्रवादी नभएको बताएका छन् । आज ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दाबी गरे पनि आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई चेतावनी दिएका हुन् । >>>

प्रवास/स्थानीय

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ ः लिरामो

१२ मंसिर २०७७, शुक्रबार १२:३९ नेपाली समाचार 0

लन्डन(यूके) ÷ नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा पुनःस्थापना गरिनुपर्ने लिम्बुवान राष्ट्रिय मोर्चाले माग गरेको छ । १८३१ मा तत्कालीन गोर्खाली शाषकसँग गरेको लालमोहर सन्धीका आधारमा लिम्बुवान राज्य कायम हुनुपर्ने मोर्चाले माग गरेको हो । हालै सम्पन्न मोर्चाको चौथो महाधिवेशनले लिम्बुवान >>>

मुख्य समाचार

युमा साम्यो महासभाको सङ््गठन विस्तार जारी

१२ मंसिर २०७७, शुक्रबार १२:३१ नेपाली समाचार 0

धरान / राष्ट्रिय जनगणना २०७८ मा युमा धर्मलाई उल्लेख गराउन सक्रिय भएर लागेको युमा साम्यो महासभाले विभिन्न ठाउँहरूमा सङ्गठन विस्तारको काम तीव्र बनाएको छ । आदिवासी लिम्बु समुदायको प्राचीन र मौलिक धर्म युमा धर्म भएको भन्दै महासभाले जनजागरण अभियानअन्तर्गत सङ्गठन विस्तार गरेको हो । युमा >>>

अन्तर्राष्ट्रिय

कोरोना संक्रमणका कारण सुडानमा पूर्व प्रधानमन्त्रीको मृ त्यु

१२ मंसिर २०७७, शुक्रबार ०८:३९ नेपाली समाचार 0

एजेन्सी/कोरोना संक्रमणको कारण सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको मृ त्यु भएको छ। ८४ वर्षीय मेहदीको कोरोना संक्रमणको कारण बिहीबार मृ त्यु भएको उनको दलले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका अन्तिम प्रधानमन्त्री >>>

प्रवास/स्थानीय

धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि

११ मंसिर २०७७, बिहीबार १९:४७ नेपाली समाचार 0

धनकुटा ।  धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिकामा २ र धनकुटा नगरपालिकामा १ जना संक्रमित थपिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा आज २ सय ७ जना कोरोना संक्रमित थपिएका >>>

अन्तरवार्ता

इन्डोनेसियामा भ्रष्टाचार आरोपमा एक मन्त्री गिरफ्तार

११ मंसिर २०७७, बिहीबार १९:४६ नेपाली समाचार 0

एजेन्सी-इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उहाँलाई गिरफ्तार गरिएको हो । इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी >>>

अन्तर्राष्ट्रिय

टिग्रेमा आक्रमण गर्ने इथोपिया सरकारको घोषणा, सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन

११ मंसिर २०७७, बिहीबार १७:५३ नेपाली समाचार 0

एजेन्सी/इथोपिया सरकारले टिग्रेमा आक्रमण गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री अबी अहमदले द्वन्द्वरत क्षेत्र टिग्रेको राजधानी मेकेलीमा विद्रोहीविरद्ध आक्रमण गरिने बताउँदै त्यहाँका सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिएका छन्। नोबल शान्ति पुरस्कार विजेता अहमदले सेनाले सर्वसाधारणलाई कुनै हानी नपुर्याउने बताएका छन्। टिग्रेमा रहेका विद्रोहीलाई आत्मसमर्पण गर्ने समय >>>

मुख्य समाचार

जसपाका सांसदले दसैं भत्ता फिर्ता गर्ने

११ मंसिर २०७७, बिहीबार १६:३९ नेपाली समाचार 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले दसैं भत्ता फिर्ता गर्ने भएका छन् । जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार सबै >>>

मुख्य समाचार

बन्दीपुर केबलकारका लागि एसबीआई र एनएमबी बैंकको कर्जा

११ मंसिर २०७७, बिहीबार १४:४३ नेपाली समाचार 0

काठमाडौं, मंसिर ११/तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन्। दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक र एनएमबी बैंकले कर्जा लगानी गर्ने भएका हुन्। बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेड र >>>

मुख्य समाचार

राष्ट्रिय जनमोर्चाद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग

११ मंसिर २०७७, बिहीबार १३:१३ नेपाली समाचार 0

काठमाडौं, मंसिर ११/राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। पार्टीका प्रवक्ता दुर्गा पौडेलले बिहीबार विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उदासीन >>>

मुख्य समाचार

‘नेपालमा थप ८ वटा नयाँ भाषा थपिए’

११ मंसिर २०७७, बिहीबार १२:१० नेपाली समाचार 0

काठमाडौँ । नेपालमा थप ८ वटा भाषाको संख्या बढेको छ । भाषा आयोगले गरेको अध्ययनले मुलुकमा थप ८ वटा भाषा पत्ता लगाएको हो । नयाँ थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । २०६८ को जनगणना तथ्यांकअनुसार >>>

1 2 3 422