मुख्य समाचार

सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई फाँसीको माग गर्दै काठमाडौंमा प्रदर्शन

२०७७, ११ आश्विन आईतवार २१:०७ नेपाली समाचार 0

काठमाडौं, ११ असोज । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए >>>

मुख्य समाचार

सरकारले प्राविधिक शिक्षा विस्तारलाई उच्च प्राथमितामा राखेको छ : मन्त्री नेम्वाङ

२०७७, ११ आश्विन आईतवार २०:५८ नेपाली समाचार 0

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्राविधिक शिक्षा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखी पूर्वाधार निर्माण गरिरहेको आएको बताउनुभएको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा सूचना सञ्चार प्रविधि प्रयोगशाला (आइसीटी) ल्याबको उद्घाटन गर्दै मन्त्री नेम्वाङले आधुनिक र प्राविधिक >>>

प्रवास/स्थानीय

ब्लड क्या’न्सर पिडित हात्तीखर्ककी साक्षि लिम्बुको परिवारलाई छथरजोरपाटी खेलकुद विकास समितिद्वारा आर्थिक सहयोग प्रदान

२०७७, ११ आश्विन आईतवार १८:४१ नेपाली समाचार 0

आश्विन ११,धनकुटा । धनकुटाको छथरजोरपाटि गाँउपालिका वडा नं १ हातिर्खकका गणेश तिगेला लिम्वुकी ४ वर्षकी ब्लड क्यान्सर पिडित छोरी साक्षि लिम्बुको परिवारलाई छथरजोरपाटी खेलकुद विकास समितिले आर्थिक सहयोग प्रदान गरेको छ ।   खेलकुद विकास समितिले विभिन्न व्यक्ति तथा संघ संस्थाबाट >>>

अन्तर्राष्ट्रिय

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते

२०७७, ११ आश्विन आईतवार १७:०६ नेपाली समाचार 0

अफगानिस्तान । अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ । अफगानिस्ताको >>>

प्रवास/स्थानीय

बेनीका पौरखी किसानको रहरलाग्दो कमाइ

२०७७, ११ आश्विन आईतवार १६:५२ नेपाली समाचार 0

कमल खत्री,बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ वर्षीय युवा कमल पौडेल पशुपालनबाट गरेको आम्दानीले सन्तुष्ट हुनुहुन्छ । करिब नौ वर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले आफ्नै गाउँ ठाउँमा पसिना बगाउने निधो गर्नुभयो । आफ्नै रोजाइको व्यवसायका >>>

मुख्य समाचार

बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्छन्

२०७७, ११ आश्विन आईतवार १५:५० नेपाली समाचार 0

महेन्द्रनगर, असोज ११ गते । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुभयो । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका >>>

NRN Special

एनआरएनएको कोभिड–१९ तथ्याङ्क : २१ को निधन

२०७७, ११ आश्विन आईतवार १५:०१ नेपाली समाचार 0

काठमाण्डौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको >>>

अन्य थप >>

प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने

२०७७, ११ आश्विन आईतवार १४:०६ नेपाली समाचार 0

काठमाडौँ, असोज ११ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ । आधिकारिक बिक्रेता छनोटका लागि विसं २०७७ साउन २२ >>>

मुख्य समाचार

मन्त्रिपरिषद् बैठक जारी, थपिने भए यस्ता मन्त्रालय

२०७७, ११ आश्विन आईतवार १३:५१ नेपाली समाचार 0

काठमाडौ । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको समयमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा केही मन्त्रीको राजीनामा मागिने र केही मन्त्रालय फुटाउने विषयमा छलफल भएको स्रोतले दाबी गरेको छ । नेकपा उच्च स्रोतले >>>

अन्तर्राष्ट्रिय

भारतीय जनता पार्टीका नेता एवम् पूर्व मन्त्री जसवंत सिंहको निधन

२०७७, ११ आश्विन आईतवार १३:४९ नेपाली समाचार 0

नयॉं दिल्ली ।  भारतीय जनता पार्टीका नेता एवम् पूर्व मन्त्री जसवंत सिंहको निधन भएको छ । पूर्ब प्रधानमन्त्री अटल बिहारी बाजपेयीसँग घनिष्ट सम्बन्ध रहेका ८२ वर्षीय सिंहको आज बिहान निधन भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्नुहुँदै उहाँको >>>

मुख्य समाचार

विश्व पर्यटन दिवस: एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए…

२०७७, ११ आश्विन आईतवार १३:२० नेपाली समाचार 0

तारानाथ आचार्य/बलेवा, असोज ११ गते । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको >>>

अन्य थप >>

उप्रेतीको हंसलाई पद्मश्री साहित्य पुरस्कार र प्रश्रितलाई पद्मश्री साधना सम्मान

२०७७, ११ आश्विन आईतवार १२:१६ नेपाली समाचार 0

काठमाडौं, असोज ११ । वि.सं. २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गरिने भएको छ। त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा >>>

अन्य थप >>

अब फेसबुकको मेसेन्जरबाट नै एकैचोटि ५० जना व्यक्तिसँग भिडियो कल गर्न सकिने

२०७७, ११ आश्विन आईतवार ०८:५२ नेपाली समाचार 0

काठमाण्डौँ । फेसबुकले केहि महिनाअघि मात्रै मेसेन्जर रूम्स (Messenger Rooms) नामको नयाँ फीचर सुरू गरेको छ। विश्वभर भिडियो कन्फरेन्सिङ्ग एपको माग बढेसँगै फेसबुकले पनि आफ्नो प्लेटफर्ममा मेसेन्जर रुम्स ल्याएको हो । यो एक भिडियो कलिंग सुविधा हो जसमार्फत रुम्स सिर्जना >>>

मुख्य समाचार

महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ : मन्त्री नेम्वाङ

२०७७, १० आश्विन शनिबार २२:१२ नेपाली समाचार 0

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको >>>

1 2 3 432