मुख्य समाचार

भारतीय विदेश सचिव आज काठमाडौं आउँदै, राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मलाई आजै भेट्ने

११ मंसिर २०७७, बिहीबार ०९:२२ नेपाली समाचार 0

काठमाडौं । नेपाल भारतबीच सिमा विवाद चर्किरहेका बेला भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदैछन् । परराष्ट्रसचिव स्तरीय वार्ताका लागि उनी दुई दिने भ्रमणका क्रममा आज बिहान काठमाडौं आउन लागेका हुन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले >>>

मुख्य समाचार

राष्ट्रपति महिला उत्थान कार्यक्रम: गर्भवती-सुत्केरीको उद्धार प्रभावकारी बन्दै

११ मंसिर २०७७, बिहीबार ०९:१४ नेपाली समाचार 0

काठमाडौँ /राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले नीति तथा कार्यक्रम र कानूनद्वारा नै सुनिश्चित गरेको हो । नेपालको संविधानमा >>>

खेलकुद

चर्चित फुटबलर म्याराडोनाको निधन

११ मंसिर २०७७, बिहीबार ०५:३२ नेसा संवाददाता 0

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनियन म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । म्याराडोना आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए >>>

युके विशेष

लिम्बुहरुको संस्था कियाचु युकेको थरक शाखाको अधिवेशन सम्पन्न

११ मंसिर २०७७, बिहीबार ०१:४९ नेसा संवाददाता 0

– दल आङ्देम्बे लिम्बू/शेरू इङ्नाम, सन् २०१७ साल मे महिनाको ६ तारिख शनिबार बसेको किरात याक्थुङ चुम्लुङ (के वाई सी) यूके थरक शाखाको तेस्रो अधिवेशनले निवर्तमान शाखा अध्यक्ष दलकुमार आङ्देम्बेको अध्यक्षतामा रहने गरी १५ सदस्यीय कार्यसमितिका पदाधिकारीहरूको गठन भएको थियो। के वाई सी यूकेको विधान >>>

मुख्य समाचार

विद्यार्थीले किताब पल्टाउन नपाई सकियो शैक्षिक सत्र

१० मंसिर २०७७, बुधबार १५:५६ नेपाली समाचार 0

मनाङ । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बो’केर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अ’न्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा >>>

मुख्य समाचार

प्रजातन्त्र सेनानी दिलबहादुर कामीको ८४ वर्षकाे उमेरमा निधन

१० मंसिर २०७७, बुधबार १५:४७ नेपाली समाचार 0

लमजुङ, १० मंसिर । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । >>>

अन्तर्राष्ट्रिय

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

१० मंसिर २०७७, बुधबार १५:०४ नेपाली समाचार 0

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को >>>

अन्य थप >>

भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित

१० मंसिर २०७७, बुधबार १२:५४ नेपाली समाचार 0

नयाँदिल्ली । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी >>>

मुख्य समाचार

लकडाउनपछि बन्द अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुल्यो

१० मंसिर २०७७, बुधबार १२:३९ नेपाली समाचार 0

पोखरा, मंसिर १०/पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तराृष्ट्रिय पर्वतीय स‌ग्रहालय मंलबारदेखि खुला गरिएको छ। विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द संग्रहालय खुला गरिएको हो। नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा >>>

प्रवास/स्थानीय

जालपादेवी माबि पाख्रीबासका पूर्ब शिक्षक राईको निधन

१० मंसिर २०७७, बुधबार ११:३० नेपाली समाचार 0

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ३ घर भइ जालपादेवी माबि पाख्रीबास-४ मा लामो समयसम्म प्राध्यपन पेशामा संग्लग्न पूर्ब शिक्षक मनोज कुमार राईको हिजो निधन भएको छ । विगत लामो समयदेखि सुगर रोगबाट ग्रसित राईलाई बिरामीले च्यापेपछि धनकुटा अस्पताल लगिएको र त्यहॉं उपचार सम्भव नहुने >>>

प्रवास/स्थानीय

बाँदरको शिकार खेल्न गएका किशोरको भिरबाट लडेर मृत्यु भएपछि बसाइँ सर्ने तयारीमा राउटे समुदाय

१० मंसिर २०७७, बुधबार ११:२६ नेपाली समाचार 0

सुर्खेत, मंसिर १०/सुर्खेतमा बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भिरबाट लडेर मृ त्यु भएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृ त्यु भएको हो। राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मङ्गलबार >>>

मुख्य समाचार

बालिकाको हत्या गरेको अभियोगमा पक्राउ

१० मंसिर २०७७, बुधबार ०६:०८ नेसा संवाददाता 0

महोत्तरी, ९ मङ्सिर । बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहलाई गएराति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर अगाडि खेलिरहेको >>>

युके विशेष

अंशु गुरुङ बनिन् बेलायती सेनामा क्याप्टेन बन्ने पहिलो नेपाली महिला

९ मंसिर २०७७, मंगलवार ११:२० नेपाली समाचार 0

लण्डन, अंशु गुरुङ बेलायती सेनाको उच्च तहमा पुग्ने पहिलो नेपाली महिला बनेकी छन्। २७ वर्षीया गुरुङ हालै बेलायती सेनाको क्याप्टेन पदमा नियुक्त भएकी छन्। बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा बढी भइसके पनि उक्त पदमा अहिलेसम्म कुनै पनि नेपाली महिला पुग्न >>>

मुख्य समाचार

सूचना माग्न प्रतिष्ठानका उपकुलपतिलाई हुलाकबाट चिठ्ठी

९ मंसिर २०७७, मंगलवार १०:४० नेपाली समाचार 0

जुम्ला । जुम्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन् । चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको परीक्षाका विषयमा उपकुलपति प्रा डा वाग्लेसँग भौतिक भेटमात्र नभएर फोनबाट सूचना लिन खोज्दासमेत फोन रिसिभ >>>

अन्य थप >>

डाक्टर भन्छन् : कोरोना संक्रमण हुँदा स्वाद/गन्ध थाहा नपाउने लक्षण देखिनु राम्रो

९ मंसिर २०७७, मंगलवार १०:३३ नेपाली समाचार 0

स्वाद र बास्ना/गन्ध थाहा नपाउनु पनि कोरोना संक्रमणका मुख्य लक्षणमा पर्छन्। तर भारतका डाक्टरले कोरोना संक्रमितमा यस्ता लक्षण देखिनु सुखद संकेत भएको बताएका छन्। कारण यस्ता लक्षण देखिने कोरोना संक्रमित गम्भीर बिरामी पर्ने खतरा निकै कम हुन्छ। जुन कोरोना संक्रमितमा यस्ता लक्षण देखिन्छन्, तिनको श्वासप्रश्वास >>>

1 2 3 4 422