मुख्य समाचार

एउटा साबुनको ३८ सय मूल्य राखेर खर्च देखाउने नगरपालिकामा अख्तियारको छापा, कोरोना सम्बन्धि फाइल जफत

९ मंसिर २०७७, मंगलवार १०:२९ नेपाली समाचार 0

सप्तरी, सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले नगरपालिका कार्यालयमा छापा मारेको हो। अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ। नगरपालिकाले कात्तिक २६ गते >>>

मुख्य समाचार

जातिमा ‘लिम्बु’ धर्ममा ‘किरात’ लेख्न चुम्लुङको अपिल

९ मंसिर २०७७, मंगलवार ०३:५४ नेसा संवाददाता 0

किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जात/जाति, मातृभाषा र पुर्खाको भाषामा ‘लिम्बु’ र धर्मको महलमा ‘किरात’ लेख्न/लेखाउन लिम्बु समुदायसँग अपिल गरेको छ । चुम्लुङले राजनीतिक तथा सांस्कृतिक आन्दोलन अघि बढाउनका लागि समेत तथ्यांक महत्वपूर्ण हुने भन्दै अब हुने जनगणनामा जात/जाति र मातृभाषाको महलमा >>>

प्रवास/स्थानीय

आज धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

८ मंसिर २०७७, सोमबार १९:१२ नेपाली समाचार 0

धनकुटा । आज धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार यहाँको १, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा आज २ सय २८ जना कोरोना >>>

प्रवास/स्थानीय

धनकुटाको महालक्ष्मी नगरपालिका वडा न. २ का यूवा किवि खेतिको ब्यबसायिक खेतीमा

८ मंसिर २०७७, सोमबार १८:५३ नेपाली समाचार 0

धनकुटा । धनकुटाकाको महालक्ष्मी नगरपालिका वडा न. २ का यूवा किवि खेतिको ब्यशायीक उत्पादनमा जुटेका छन् । कम प्रतिफलदिने परम्परागत खेतिप्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र ब्यबशायीक उत्पादन लाई जोड दिदै लागि परेका युवालाई प्रदेश सरकारले विशेष कार्यक्रमल्याउनु पर्ने उनीहरुको माग छ । बैदेशिक रोजगारीको लामो >>>

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमाको लन्डनमा निधन

८ मंसिर २०७७, सोमबार १४:१३ नेपाली समाचार 0

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो। उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षकी थिइन्। उनी केही समययता विरामी थिइन् र >>>

अन्तर्राष्ट्रिय

यस्तो भयो भने अझै पनि ट्रम्पले जित्ने छन् अमेरिकी राष्ट्रपतिको चुनाव

६ मंसिर २०७७, शनिबार १७:४२ नेपाली समाचार 0

वाशिङ्टन (एजेन्सी)। जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको करिब दुई हप्ता वितिसकेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अझैसम्म आफ्नो हार स्वीकार गरेका छैनन्। के उनीसँग यो नतिजा उल्ट्याउन सक्ने कुनै योजना छ ? चुनावी नतिजालाई कानुनी चुनौति दिने ट्रम्पको रणनीतिले त काम गरेको छैन। ट्रम्पको >>>

अन्तर्राष्ट्रिय

६६ वर्षअघि पहिलो सगरमाथा आरोहणको समाचार ब्रेक गर्ने पत्रकारको निधन

६ मंसिर २०७७, शनिबार १७:३६ नेपाली समाचार 0

काठमाडौं, विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको समाचार लेख्ने बेलायती पत्रकार जान मोरिसको निधन भएको छ। उनी ९४ वर्षकी थिइन्। शुक्रबार बिहान उनको वेल्समा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। २०१० जेठ १६ गते बिहान साढे ११ बजे नेपाली तेन्जिङ नोर्गे शेर्पा र >>>

अन्तर्राष्ट्रिय

अफगानिस्तानको राजधानीमा शनिबार २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

६ मंसिर २०७७, शनिबार १५:१९ नेपाली समाचार 0

काबुल/अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ। अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ। यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। गृह मन्त्रालयका >>>

अन्तर्राष्ट्रिय

राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

६ मंसिर २०७७, शनिबार १२:२६ नेपाली समाचार 0

ब्रासिलिया । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गर्नुभएको हो । जी >>>

अन्य थप >>

राष्ट्रिय कविता महोत्सव मंसिर २९ मा

६ मंसिर २०७७, शनिबार १०:४९ नेपाली समाचार 0

काठमाडौं, मंसिर ६/नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले >>>

लेख/बिचार

बलिहाङ तङ्नामको देउसी र मारुनीको सम्झनामा …

६ मंसिर २०७७, शनिबार १०:३५ नेपाली समाचार 0

तिहार आएसँगै उनको व्यस्तता निकै बढ्थ्यो। सबैभन्दा पहिले च्याब्रुङ खोज्नुपरो। त्यसको ताना ठिक छ वा छैन चेक गर्नुपरो। छालाले पोहोरको जस्तै आवाज दिन्छ वा दिँदैन यकिन गर्नुपरो। ठिक भए त देउसी गज्जबै भइहाल्यो। नभए त्यसलाई नफेरेसम्म पहिलो काम सकिँदैनथ्यो। च्याब्रुङबाट सुरु भएको काम देउसीसम्म पुग्न >>>

मुख्य समाचार

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भुतपूर्व ब्रिटिश गोर्खा सैनिकको माग

५ मंसिर २०७७, शुक्रबार १८:०५ नेपाली समाचार 0

काठमाडौं, भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन्। देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्र बुझाएका हुन्। भारत, >>>

मुख्य समाचार

स‌खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय पारियो

४ मंसिर २०७७, बिहीबार १६:४६ नेपाली समाचार 0

स‌खुवासभा, स‌खुवासभाको पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ। वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सखुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए। बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो। उक्त बेवारिसे बमबिहीबार बिहान ८ बजे बराह >>>

अन्तर्राष्ट्रिय

आइओटा आँधीका कारण मध्य अमेरिकामा ३० जनाभन्दा बढीको मृत्यु

४ मंसिर २०७७, बिहीबार १६:२७ नेपाली समाचार 0

सान साल्भाडोर । मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत सोमबार आएको ‘पाँचौँ श्रेणी’को विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको >>>

अन्य थप >>

बिरालोको ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास, बिरालोसँग सन्चार गर्न सहज हुनेछ

४ मंसिर २०७७, बिहीबार १३:१६ नेपाली समाचार 0

एजेन्सी/बिरालोको आवाज ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास भएको छ। अमेजन एलेक्सा कम्पनीका इन्जिनियरले ‘म्याउँटक’ एपको विकास गरेका हुन्। म्याउँटकले बिरालोको आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ। हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ। जहाँ बिरालोका >>>

1 2 3 4 5 422