प्रवास/स्थानीय

प्रेस सेन्टर युएई शाखाद्धारा एलईडी बल्ब सम्बन्धी भ्रमक समाचारको घोर भत्सर्ना गर्दै बक्तव्य जारी

२७ बैशाख २०७४, बुधबार ००:५६ नेपाली समाचार 0

हेम चन्द्र राई , युएई । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियन्ता उर्जा मन्त्री जनार्दन शर्मा (प्रभाकर) र प्राधिकरण प्रमुख कुलमान घिसिङ विरुद्ध एलईडी बल्ब खरिद प्रक्रियामा अर्बौंको आर्थिक चलखेल भनि कान्तिपुर दैनिकमा पत्रकार >>>

मुख्य समाचार

२५६१ औं बुद्धजयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

२६ बैशाख २०७४, मंगलवार २२:१९ नेपाली समाचार 0

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ । >>>

मुख्य समाचार

२५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै

२६ बैशाख २०७४, मंगलवार २२:०५ नेपाली समाचार 0

काठमाडौँ, २७ वैशाख । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा >>>

मुख्य समाचार

दश दिनमा छापा र अनलाइन सन्चारमाध्यममा २३ आचारसंहिता उल्लङ्घन

२६ बैशाख २०७४, मंगलवार २१:४९ नेपाली समाचार 0

काठमाडौँ, २६ वैशाख । प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि काउन्सिललाई अनुगमनको जिम्मेवारी दिएअनुसार यही वैशाख १५ देखि २५ गतेसम्म अनुगमन प्रतिवेदन आज सार्वजनिक गरेको छ । >>>

प्रवास/स्थानीय

कुवेतको तल्लो अदालतको फैसला पुनराबेदनले उल्ट्यायो, तीन जना नेपालीलाई मृत्युदण्ड नहुने

२६ बैशाख २०७४, मंगलवार २१:३८ नेपाली समाचार 0

कुवेत । कुवेतको तल्लो अदालतबाट मृत्युदण्ड सुनाइका ३ जना नेपालीको सजाय घटेको छ । लागु औषधको कारोबार तथा ओसार पसार सम्बन्धि अभियोगमा मृत्युदण्ड सुनाईएका आङलाक्पा सेर्पा, जीबन रानाभाट र पदम गुरुङको सजाय घटेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाले जानकारी दिनुभएको उज्यालोमा समाचार छ >>>

प्रवास/स्थानीय

किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको भवन उद्घाटन

२६ बैशाख २०७४, मंगलवार १९:२५ नेपाली समाचार 0

  टिआर सेनेहाङ,तेह्रथुम । किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको नवनिर्मित भवनको आईतबार बिधिगत रुपमा उत्घाटन गरिएको छ । बिभिन्न दाताहरुको सहयोगमा सदरमुकाम म्याङलुङमा निर्माण गरिएको भवनको एक औपचारिक कार्यक्रममका बिच प्रमुख अतिथी किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्र सिं थेगिमले >>>

अन्य थप >>

संसारको यस्तो गाउँ, जहाँका पुरै बासिन्दा भिकारी छन्

२६ बैशाख २०७४, मंगलवार १९:२१ नेपाली समाचार 0

एजेन्सी ।बिहारको औरन्गाबादमा एक गाँउ यस्तो छ जहाँ आफ्नो नामको ठिक बिपरित छ । उक्त गाउँको नाम दौलतपुर हो। तर यस्तो लाग्छ कि त्यहाँ धन र गाउँमा आपसी दुश्मनी नै भएको छ । त्यस गाउँमा बस्ने पुरै बासिन्दा भिकारी छन्, उनीहरु सबै मागेर गुजारा गर्छन् >>>

मुख्य समाचार

बौद्धधर्मावलम्बीहरुको बाहुल्यता रहेको क्षेत्रमा दुई वटा बम विस्फोट, चालिस जना घाइते

२६ बैशाख २०७४, मंगलवार १९:०९ नेपाली समाचार 0

बैकक,२६ बैशाख । आतङ्ककारी ग्रस्त बनाएको दक्षिणी थाइल्याण्डमा मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ। बौद्धधर्मावलम्बीहरुको बाहुल्यता रहेका यस देशमा मुसलमानको बलियो प्रभाव रहेको सीमा क्षेत्रमा दशकौँदेखि हिंसा जारी रहेको छ। यस पछिल्लो आक्रमण पत्तानी प्रान्तको >>>

मुख्य समाचार

भानुआटुमा ६.८ म्याग्निच्युडको भूकम्प

२६ बैशाख २०७४, मंगलवार १८:५९ नेपाली समाचार 0

हङकङ, २६ वैशाख । भानुआटुको उत्तरी क्षेत्र पोर्ट ओल्री क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार दिउँसो १ बजेर ५२ मिनेटको समयमा ६.८ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पोर्टओल्रीबाट ६२ किलोमिटर उत्तरमा १७५.४ किलोमिटर गहिराईमा रहेको >>>

प्रवास/स्थानीय

धनकुटाको लेगुवा र तेलियामा उद्यमी तथा व्यवसायी र प्रशिक्षार्थीहरुसंगको अन्र्तक्रिया सम्पन्न

२६ बैशाख २०७४, मंगलवार १८:०८ नेपाली समाचार 0

धनकुटा, २६ बैशाख । शिपबाट मात्र आत्मनिर्भर बन्न सकिने आज घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले महालक्ष्मी नगरपालिकाको लेगुवा र छथरजोरपाटीको तेलियामा उद्यमी तथा व्यवसायी र प्रशिक्षार्थीहरुसंगको अन्र्तक्रिया कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले वताएका छन् । घरेलु तथा साना उद्योग विकास समिति मुख्य >>>

लेख/बिचार

नेपाल आइडल भन्ने कि बाहुन आइडल ?

२६ बैशाख २०७४, मंगलवार १७:३० नेपाली समाचार 0

-जीवन मंगोल पहिलो पटक राष्ट्रिय गायन प्रतिस्प्रधा “नेपाल आइडल” नामक कार्यक्रमको पाँचौ इपिसोड सम्पन्न भइसकेको छ । एपी वान टेलिजिजनबाट प्रसारण हुने कार्यक्रम युट्युव मार्फत पनि हेर्न सकिने व्यवस्था रहेको छ । कार्यक्रमको सुरुवाती संस्करणमै यत्र तत्र सर्वत्र विवादमा परेको छ । सामाजिक सञ्जालमा धेरै >>>

मुख्य समाचार

चुनावको मुखैमा सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक

२६ बैशाख २०७४, मंगलवार १७:०६ नेपाली समाचार 0

काठमाडौँ,२६ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा आज बसेको सङ्घीय गठबन्धनको बैठकले वैशाख २९ र जेठ १ गते विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो। राजपाका नेता केशव >>>

मुख्य समाचार

विप्लवका कार्यकर्ता भेट्नासाथ पक्राउ गर्न गृह मन्त्रालयको आदेश

२६ बैशाख २०७४, मंगलवार ०२:२७ नेपाली समाचार 0

काठमाडौं,२६ बैशाख । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ। निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ >>>

प्रवास/स्थानीय

अत्याधिक गर्मीका कारण बिरामीको चापमा वृद्धि

२६ बैशाख २०७४, मंगलवार ०२:११ नेपाली समाचार 0

कैलाली, २६ वैशाख । अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । गर्मीका कारण विशेष गरी भाइरल ज्वरो सङ्क्रमित बिरामीको सङ्ख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, >>>

1 411 412 413 414 415 422