युके विशेष

बेलायतमा पुनः लकडाउन हुन सक्ने सरकारी अधिकारीको भनाइ

२०७७, ३ आश्विन शनिबार ०८:५२ नेपाली समाचार 0

लण्डन । बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी >>>

युके विशेष

शेर्पा संघ युकेका अध्यक्ष शेर्पाको अत्येष्ठि (भिडियो)

२०७७, २३ भाद्र मंगलवार ०४:३७ नेसा संवाददाता 0

७ सेप्टेम्बर २०२० का दिन शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको अत्येष्ठि गरिएको छ । शेर्पा बसोबास गर्ने आसफोर्डको चेरिङ क्युमेटेरियममा उनलाई ठूलो सम्मानको साथ बुद्धिष्ट विधिमा अत्येष्ठि गरिएको हो । उनको गत २४ अगष्टका दिन निधन भएको थियो । >>>

युके विशेष

बेलायतको बर्मिंघममा एकैदिन धेरै स्थानमा चक्कु आतंक, कयौं घाइते

२०७७, २१ भाद्र आईतवार १३:२३ नेपाली समाचार 0

लन्डन, भदौ २१ । बेलायतको बर्मिंघममा एकैदिन धेरै स्थानमा चक्कु आक्रमणको घटना भएको प्रहरीले बताएका छन्। आइतबार बिहान १२ बजेर ३० मिनेट जाँदा बर्मिंघम सिटी सेन्टरमा पहिलो चक्कु आतंक मच्चिएको थियो। उक्त घटनामा कयौं मानिसहरु घाइते भएको बताइएको छ। चक्कुधारी >>>

युके विशेष

यी नेपालीको नाममा बेलायतको रेल सेवाको नामकरण गरिँदै

२०७७, १७ भाद्र बुधबार ०९:३६ नेपाली समाचार 0

प्रजय शुक्ल/लन्डन, भदौ १७ । बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण गर्ने भएको छ। बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सञ्चालन गर्ने सो रेलवेले विभिन्न सहर जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण >>>

युके विशेष

कोरोना संक्रमणबाट शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको निधन

२०७७, ९ भाद्र मंगलवार ०८:३२ नेपाली समाचार 0

लण्डन । पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणको कारण मृ त्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका ५१ वर्षीय शेर्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा निधन भएको शेर्पा संघ >>>

युके विशेष

आदिवासी जनजाति महासंघ बेलायतले मनायो २६ औं विश्व आदिवासी दिवस

२०७७, २७ श्रावण मंगलवार ०२:४७ नेसा संवाददाता 0

लन्डन, गत ९ अगष्ट २०२० का दिन नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आइतबार २६ औं विश्व आदिवासी दिवस मनाएको छ। महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासंघ बेलायतका महासचिव खुशी लिम्बुले संचालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि >>>

भिडियो वार्ता

कोभिड १९ को समस्या तथा युकेमा रहेका बृद्धा गोर्खाहरुले काजक्रिया खर्च नपाउने र नेपालमा सामाजिक भत्ता नपाउने

२०७७, २६ श्रावण सोमबार १९:०० नेसा संवाददाता 0

कोभिड १९ को समस्या तथा युकेमा रहेका बृद्धा गोर्खाहरुले काजक्रिया खर्च नपाउने र नेपालमा सामाजिक भत्ता नपाउने आसफोर्ड । १० अगष्ट २०२० का दिन भूतपूर्व गोर्खाहरुको संगठनका नेताहरुले युकेमा रहेका बृद्धा गोर्खा र तिनका परिवारका समस्याहरु बताएका छन । नेपालीसमाचार >>>

युके विशेष

कोरोना संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु

२०७७, ११ श्रावण आईतवार ०३:०१ नेपाली समाचार 0

लण्डन ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा थप एक नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको छ। स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म >>>

युके विशेष

महासंघको अक्षयकोषमा बेलायत शाखाबाट २३ लाख सहयोग

२०७७, ४ श्रावण आईतवार ०९:३३ नेपाली समाचार 0

कृष्णप्रसाद शर्मा/लण्डन, साउन ४ । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा महासंघ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो । सहयोग गरिएको रकममध्ये >>>

युके विशेष

लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

२०७७, ३ श्रावण शनिबार ०८:४४ नेपाली समाचार 0

एजेन्सी ।  भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी) को तथ्याङ्क अनुसार जुलाई ५ देखि >>>

युके विशेष

२६औं आदिवासी दिवस जूममा मनाइंदै, अधिवक्ता शंकर लिम्बुको प्रस्तुति

२०७७, २ श्रावण शुक्रबार २२:५३ नेसा संवाददाता 0

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको यस बर्षको संघीय परिषदको बैठक बसेको छ । गत आइतबार १२ जुलाईको दिन इन्टरनेटको जूम मार्फत महासंघको बैठक बसेको हो । अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकमा महासंघमा आवद्द सबै जातीय संस्थाका >>>