अन्तर्राष्ट्रिय

ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस, आरोप प्रत्यारोपमा उत्रिए

२०७७, १४ आश्विन बुधबार १५:५७ नेपाली समाचार 0

क्लिभल्याण्ड । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जोन वाइडेनका बीचमा आरोप प्रत्यारोप भएको थियो । ट्रम्पको प्रस्तुति >>>

अन्तर्राष्ट्रिय

सीमा विवादः दुई हजारभन्दा बढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दाबी

२०७७, १४ आश्विन बुधबार १४:४२ नेपाली समाचार 0

बाकु, असोज १४ । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा दुई हजार ३०० भन्दा बढी आर्मेनियाली सैनिकहरु मारिएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख छ। साथै १३० >>>

अन्तर्राष्ट्रिय

कुवेतका राजाको अमेरिकामा निधन

२०७७, १३ आश्विन मंगलवार २०:५६ नेपाली समाचार 0

कुवेत सिटी, असोज १३ । कुवेतका राजा सबा अल अहमद अल जाबेर अल सबाको निधन भएको छ। ९१ वर्षीय शेख सबाको अमेरिकास्थित अस्पतालमा निधन भएको कुवेत सरकारले जनाएको छ। सन् १९२९ मा जन्मेका शेख सबालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता >>>

अन्तर्राष्ट्रिय

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

२०७७, १२ आश्विन सोमबार १९:३५ नेपाली समाचार 0

मेक्सिको । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए । मोटरसाइकलमा >>>

अन्तर्राष्ट्रिय

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते

२०७७, ११ आश्विन आईतवार १७:०६ नेपाली समाचार 0

अफगानिस्तान । अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ । अफगानिस्ताको >>>

अन्तर्राष्ट्रिय

भारतीय जनता पार्टीका नेता एवम् पूर्व मन्त्री जसवंत सिंहको निधन

२०७७, ११ आश्विन आईतवार १३:४९ नेपाली समाचार 0

नयॉं दिल्ली ।  भारतीय जनता पार्टीका नेता एवम् पूर्व मन्त्री जसवंत सिंहको निधन भएको छ । पूर्ब प्रधानमन्त्री अटल बिहारी बाजपेयीसँग घनिष्ट सम्बन्ध रहेका ८२ वर्षीय सिंहको आज बिहान निधन भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्नुहुँदै उहाँको >>>

अन्तर्राष्ट्रिय

राष्ट्रसंघको महासभापछि सुरक्षा परिषद्‍मा पनि भयो चीन र अमेरिकाबीच चर्काचर्की

२०७७, ९ आश्विन शुक्रबार १४:१५ नेपाली समाचार 0

एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभापछि चीन र अमेरिकाबीच राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि चर्काचर्की भएको छ। सुरक्षा परिषद्‍मा चीनले अमेरिकाले विश्वमा धेरै समस्या सिर्जना गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत जाङ जनले बिहीबार अमेरिकाले विश्वमा पर्याप्त समस्या सिर्जना गरिसकेको >>>

अन्तर्राष्ट्रिय

लन्डनमा गोली चल्दा प्रहरी कार्यालयमै मारिए एक प्रहरी

२०७७, ९ आश्विन शुक्रबार १४:१३ नेपाली समाचार 0

लन्डन । बेलायतको लन्डनमा शुक्रबार प्रहरी कार्यालयमै एक प्रहरी मारिएका छन्। क्रोएडोन प्रहरी कार्यालयमा हिरासतमा लिइएका एक व्यक्तिले गोली चलाउँदा ती प्रहरीको मृत्यु भएको बताइएको छ। गोली लाग्दा प्रहरी गम्भीर घाइते भएका थिए। उनलाई त्यहीँनेर सामान्य उपचार गरेर अस्पताल लगिएको थियो। >>>

अन्तर्राष्ट्रिय

ब्रिटेनमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १५ लाख ज’रिवाना

२०७७, ४ आश्विन आईतवार १६:२१ नेपाली समाचार 0

एजेन्सी, ४ असोज । ब्रिटेन सरकारले सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्ने त्यहाँका व्यक्तिलाई१० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने जनाएको छ । सरकारले बनाएको नयाँ नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। उक्त नियममा कम >>>

अन्तर्राष्ट्रिय

भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु, एक सयभन्दा बढी घाइते

२०७७, ४ आश्विन आईतवार १५:३५ नेपाली समाचार 0

एजेन्सी । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ। आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ। नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका >>>

अन्तर्राष्ट्रिय

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघ्यो

२०७७, ४ आश्विन आईतवार १३:४२ नेपाली समाचार 0

वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ । चीनको >>>

अन्तर्राष्ट्रिय

शान्तिवार्ता जारी रहँदै अफगानिस्तानमा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ को मृत्यु

२०७७, ४ आश्विन आईतवार १३:०२ नेपाली समाचार 0

काबुल ।  अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन्। तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन्। >>>

अन्तर्राष्ट्रिय

३ करोड ७ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

२०७७, ३ आश्विन शनिबार १३:३७ नेपाली समाचार 0

न्यूयोर्क । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको पनि सो विश्वविद्यालयले >>>

अन्तर्राष्ट्रिय

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना संक्रमण

२०७७, १ आश्विन बिहीबार १५:४३ नेपाली समाचार 0

नयाँदिल्ली, असोज १ । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन >>>

1 2 3 8