मुख्य समाचार

स्थानीय तहका पदाधिकारीको तलब तोकियो : मेयर र वडा अध्यक्षको तलब कति ?

२३ बैशाख २०७४, शनिबार ०२:०६ नेपाली समाचार 0

  काठमाडौँ,२३ बैशाख । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा-सुविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । तर, अहिले स्थानीय >>>

प्रवास/स्थानीय

म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या

२३ बैशाख २०७४, शनिबार ०१:५७ नेपाली समाचार 0

तेह्रथुम, २३ वैशाख । सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान छैन । म्याङलुङमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ तर सेनाको >>>

प्रवास/स्थानीय

पुरस्कारको रकम मुसहर बालबालिका पढ्ने विद्यालयलाई प्रदान

२३ बैशाख २०७४, शनिबार ०१:४८ नेपाली समाचार 0

महोत्तरी, २३ वैशाख । युवा पत्रकार तथा समाजसेवी राजकरण महतोले पत्रकारिता पुरस्कारबाट प्राप्त रु १० हजार मुसहर बालबालिकाका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ । ‘शिक्षाविद् रामइकवाल सिंह शिक्षा पत्रकारिता पुरस्कार २०७३’ ग्रहण गरेपछि पत्रकार महतोले सो घोषणा गर्नुभएको हो । उहाँले शिक्षा पत्रकारिताबाट प्राप्त >>>

मुख्य समाचार

बेलायती भिषा अब नयाँ दिल्लीको सट्टा युकेबाटै जारी हुने

२३ बैशाख २०७४, शनिबार ०१:०३ नेपाली समाचार 0

काठमाडौँ,२३ बैशाख । बेलायत सरकारले अब सेटलमेन्ट भिषा यूकेको सेफिल्डबाटै जारी गर्ने भएको छ। १ मेदेखि लागु गरिएको नयाँ व्यवस्था अनुसार नेपालबाट सेटलमेन्ट भिषा लिन चाहनेले पासपोर्ट र आवश्यक दस्तुर भिषा एप्लिकेसन सेन्टर, काठमाडौंमा बुझाउने र बाँकी सबै सपोर्टिङ डकुमेन्ट यूके भिषा एण्ड इमिग्रेसन अफिस, >>>

मुख्य समाचार

दिल्लीमा छात्रालाई बसभित्रै सामुहिक बलात्कार गर्ने चार दोषीलाई फासीको सजाय

२३ बैशाख २०७४, शनिबार ००:२३ नेपाली समाचार 0

नयाँदिल्ली,२३ बैशाख । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा बस भित्रै छात्रालाई सामूहिक बलात्कार गर्ने चार दोषीलाई फासीको सजाय सुनाएको छ। शुक्रबार तल्लो अदालतको फैसलाको आधारमा त्यहाँको सर्वोच्च अदालतले दोषी मुकेश, पवन, विनय शर्मा र अक्षयकुमार सिंहलाई फासीको सजाय सुनाएको हो। भारतको राजधानी नयाँदिल्लीमा सँगै भएका >>>

मुख्य समाचार

भारतद्वारा दक्षिण एसियाली भू-उपग्रहको प्रक्षेपण

२३ बैशाख २०७४, शनिबार ००:०७ नेपाली समाचार 0

  काठमाडौं । भारतले दक्षिण एसियाली भू–उपग्रहको प्रक्षेपण गरको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्ष अगाडि घोषणा गरेअनुरुप उसले भू–उपग्रहको प्रक्षेपण गर्दै औपचारिक रुपमा सुरुवात गरेको हो। भू–उपग्रह दूरसञ्चार, दैवीप्रकोप, टेलिएजुकेसन, टेलिमेडिसिन र दैवीप्रकोप व्यवस्थापनमा सहयोगी हुने भारतले दाबी गरेको छ । शुक्रबार साँझे >>>

प्रवास/स्थानीय

फोनिज युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण सम्पन्न

२३ बैशाख २०७४, शनिबार ००:०० नेपाली समाचार 0

  बेलायत । गत २२ अप्रिल २०१७ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिनुभयो भने सिनियर पत्रकार सोनाम छिरिङ शेर्पाले रेडियो पत्रकारितामा हासिल >>>

प्रवास/स्थानीय

युकेमा बौद्ध जयन्ती १३ मे २०१७ मनाइंदै

२२ बैशाख २०७४, शुक्रबार २३:५६ नेपाली समाचार 0

  बेलायत । आगामी १३ मे २०१७ सनिबारको दिन मगर बौद्ध समाज यु के(MBSUk)ले २६४१ औं बौद्ध जयन्ती समारोह कार्यक्रम भब्यताका साथ मनाऊने तयारी गरेको छ । उक्त कार्यक्रममा नेपालमा जन्मेका बिभुति तथा अरहत सम्मा सम्बुद्धको स्मरण गर्दै धर्मगुरुहरुको साथमा बुद्ध पुजा आरधना तथा धम्म >>>

प्रवास/स्थानीय

तमु समाज केन्टको पांचौ अधिवेशन सम्पन्न

२२ बैशाख २०७४, शुक्रबार २३:५१ नेपाली समाचार 0

  गोलमान गुरुङ,बेलायत । गत २२ अप्रिलमा आफ्नो मातृभूमि नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विभिन्न स्थान बाट युके मा पाल्नुभई थाई-अस्थायी रूपमा बसोबास गर्दै आउनु भएको र बेलायतको दक्षिण पुर्बी भागमा अबस्थित अति रमणीय बाताबरणले भरिपुर्ण भएको शैक्षिक, भौगोलिक साथै हावापानीको हिसाबले अति नै >>>

प्रवास/स्थानीय

युकेका किरातहरुका सयुक्त सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो सहित)

२२ बैशाख २०७४, शुक्रबार २३:४४ नेपाली समाचार 0

  बेलायत । गत २९ अप्रिल २०१७ का दिन युकेका किरातहरुले सयुक्त सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन । किरात राई कलाकार संघ, सेवारो कलाकार संघ, किरात सुनुवार सेवा समाज र किरात याख्खा छुम्माको सयुक्त आयोजना रहेको उक्त कार्यक्रममा आआफनो भाषाको सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए >>>

प्रवास/स्थानीय

युकेमा रहेका नेपाली डाक्टर तथा नर्सहरुको च्यारिटी डिनर (भिडियो सहित)

२२ बैशाख २०७४, शुक्रबार २३:४० नेपाली समाचार 0

बेलायत । गत ३० अप्रिल २०१७ का दिन युकेमा रहेका नेपाली डाक्टर तथा नर्सहरुको च्यारिटी डिनर सम्पन्न गरेका छन् । सुरक्षित मातृत्वको निम्ति सहयोग संकलन गर्ने उद्देश्यले आयोजित च्यारिटी डिनरको प्रवेश शुल्क प्रतिब्यक्ति ३० पाउण्ड रहेको थियो । ठूलो उपस्थितीले सोचेको भन्दा बढि रकम उठेको >>>

प्रवास/स्थानीय

युकेका जनजातिहरु झनै शसक्त आन्दोलनमा जानेः बार्षिक भेला सम्पन्न

२२ बैशाख २०७४, शुक्रबार २३:३६ नेपाली समाचार 0

  विश्वास दीप तिगेला,बेलायत । गत १ मे २०१७ का दिन नेपाल आदिवासी जनजाति महासङ्घ युकेको वार्षिक साधारण सभा विविध विषयहरुमा छलफल गरि सम्पन्न भएको छ । केन्ट, आसफोर्डको बिहिवारे हलमा आयोजित सभामा महासङ्घ आबद्ध विभिन्न ११ संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं सङ्घीय परिषद सदस्यहरुको >>>

मनोरन्जन

यु–ट्युवले संगीतकर्मीलाई राहत

२२ बैशाख २०७४, शुक्रबार २३:२० नेपाली समाचार 0

काठमाडौ । प्रविधिको विकाससँगै गीत संगीतका क्षेत्रमा त्यसको प्रभाव परेको छ । पछिल्लो समय डिजिटल मिडिया यु–ट्युबको लोकप्रियतासँगै संगीतकर्मीहरु मालामाल हुन थालेका छन् । अडियो तथा भिसिडी बिक्री नभएपनि संगीतकर्मी एवं व्यवसायिले यु–टुयुबलाई प्रयोग गर्न थालेका छन् । जसबाट संगीतकर्ममा लागेका स्रष्टाहरुले जीवनयापनमा सहजता ल्याएको >>>

मुख्य समाचार

काँग्रेससँगको सहमति इमान्दारीका साथ पालना गर्न निर्देशन

२२ बैशाख २०७४, शुक्रबार २२:३२ नेपाली समाचार 0

  काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दल नेपाली काँग्रेससँग तालमेल भएका स्थानमा इमान्दारीका साथ समझदारी कार्यान्वयन गर्न पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई निर्देशन दिएको छ । सहमति तथा सहकार्यको संस्कारलाई अगाडि बढाउन पनि सहमति र सहकार्य अगाडि बढाउनु >>>

मनोरन्जन

लोड्सेडिङ्ग हटाउने कुलमान घिसिङ्गको गीत मै मुक्तकण्ठले यसरी प्रसंशा “जय कुलमान” (भिडियो)

२२ बैशाख २०७४, शुक्रबार २२:२१ नेपाली समाचार 0

सुवास संकल्प । पछिल्लो समय देश अध्यारोबाट उज्यालो तर्फ गईरहेको छ, अर्थात घण्टौ लाईन गएर जनताले टुकी र मैनबत्तिको साहरामा आफ्नो जीविकोपार्जन गरिरहेको अवस्थामा मन्त्रि कुलमान घिसिङ्ग आएपछि देशले देशले यस्तो काचुली फेरेको छ । जताततै उनकै हाई हाई भईरहेको बेला यस्तै भाब सहित मन्त्रि >>>

1 367 368 369 370 371