मनोरन्जन

गायक राजेशपायल राई र गायिका बसन्ती राईको नयाँ गीत ‘सोई ढोले सोई अर्को ढोले खोई’ भिडियो सहित

२७ बैशाख २०७४, बुधबार २३:२९ नेपाली समाचार 0

गायक राजेशपायल राई र गायिका बसन्ती राईको नयाँ गीत ‘सोई ढोले सोई अर्को ढोले खोई’ भिडियो सहित सार्वजनिक (भिडियो)

अन्य थप >>

कब्जियत, गर्मीपना, स्वास गन्हाउने जस्ता समस्याबाट छुटकारा पाउन अमला सेवन फाइदाजनक

२७ बैशाख २०७४, बुधबार २३:१३ नेपाली समाचार 0

  एजेन्सी । अमला एक बहुगुणकारी फल हो। अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो। यी रोग र समस्यामा अमलाले फाइदा गर्छ। कब्जियत अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई >>>

मुख्य समाचार

बाबुरामले प्रचण्डलाई भने -‘सरकारले आतंक मच्चाएको छ,युद्धको घोषणा गर्नुस्’

२७ बैशाख २०७४, बुधबार २२:११ नेपाली समाचार 0

  काठमाडौं,२७ बैशाख । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डकै सामू गोरखामा माओवादी केन्द्रले आतंक मच्चाएको आरोप लगाएका छन् । उनले प्रचण्डलाई कि सरकार छाडेर युद्ध घोषणा गर्न, कि यस्ता गतिविधि तत्काल रोक्न माग गरे । प्रधानमन्त्री प्रचण्डले भने आफ्ना पूर्वसहकर्मी भट्टराईले >>>

लेख/बिचार

आदिवासी जनजाति आन्दोलन र आसन्न स्थानीय तहको निर्वाचन

२७ बैशाख २०७४, बुधबार २१:३८ नेपाली समाचार 0

-गोबिन्द छन्त्याल नेपालको आदिवासी जनजाति आन्दोलन भनेको राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले जन्मिएको संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय÷जातीय हैकमवाद विरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शीताको परिणामको उपज हो, आदिवासी आन्दोलन । २०४७ >>>

लेख/बिचार

कुलमान घिसिङ र महावीर पुनलाई आँखाको कसिङ्गार नै बनाए

२७ बैशाख २०७४, बुधबार २०:०७ नेपाली समाचार 0

  -हेम चन्द्र राई नेपाल एउटा सामाजिक भौगोलिक परिचयमा विविधतता भएको मुलुक हो । धार्मिक , सामाजिक , आर्थिक हिसाबले यहाँ सबै मानिस एकै किसिमका नागरिक हैसियत बोकेका व्यक्तिहरु पक्कै छैनौं । समाजमा धेरै किसिमका मानिस बसोबास गर्दछन । कसै कसैको नाम समाजका सदा सम्झनायोग्य >>>

अन्य थप >>

एक हातले समातेको मसालमा नै भोट किन ?

२७ बैशाख २०७४, बुधबार १८:२४ नेपाली समाचार 0

पहिचान र अधिकार सहितको सङ्घीयता देशको स्वाभिमान, समतामुलक समृद्धि र स्थानीय विकास हाम्रो अभियान । एक हातले समातेको मसालमा नै भोट किन ? – सङ्घीय लोकतान्त्रिक गणतन्त्र, पहिचान सहितको सङ्घीयता, स्थानीय तहको स्वायत्तता, समतामुलक समृद्धि र आर्थिक विकासको जन आकाङ्क्षालाई साकार पार्न । – वर्तमान सरकारद्वारा >>>

प्रवास/स्थानीय

कुवेतबाट नेपाली चेलीको चित्कार,मलाई उद्दार गरि बचाइदिनुस्

२७ बैशाख २०७४, बुधबार १८:०७ नेपाली समाचार 0

कुवेत । कुवेतबाट नेपाली चेलीले NEWS24 मा प्रसारण हुने “सिधा कुरा जनता संग” प्रत्यक्ष प्रसारण कार्यक्रमा आफुलाई बचाई दिन अनुरोध गरेकी रुपा खत्री क्षेत्रीलाई नेपाली राजदुताबास कुवेतले उद्दार गरेको छ । पर्बतकी रुपा खत्री कुवेतमा घरेलुकामदारको रुपमा कामगर्दै आएकी थीइन घरमालिकले कुटपिट ,गाली गलौज अनि >>>

मनोरन्जन

नेपाल आईडलको काठमाडौ अडिसनबाट स्थापित कलाकारहरु पनि बाहिर, निर्णयकहरु प्रति जनलहर तिब्र असन्तुष्टि

२७ बैशाख २०७४, बुधबार १७:५१ नेपाली समाचार 0

काठमाडौ,२७ बैशाख । नेपाल आईडलमा निर्णयकहरु प्रति असन्तुष्टि भन्ने समाचार प्रकाशन भएपछी निर्णयकहरुले गरेको निर्णयहरु प्रति असन्तुष्ट जनाउनेहरुको लहर बढेको छ । केही राम्रा प्रतिभा भएका र नेपाली गीत-संगीतमा स्थापित भईसकेका कलाकारहरुलाई पनि अडिसन राउण्डको पहिलो छनौट बाटै आउट गरेपछि आक्रोशको जनलहर बढेको हो । >>>

मुख्य समाचार

किरात राई समुदायको उभौली पर्व आज धुमधाम संग मनाईयो ( भिडियो सहित)

२७ बैशाख २०७४, बुधबार १७:१२ नेपाली समाचार 0

ईन्द्र जिजीबिषा/काठमाडौ २७ बैशाख । किरात राई समुदायको महान चाड उभौली पर्व आज धुमधाम संग मनाईएको छ । काठमाडौको नखिपोटमा किरात समुदायका मानिसहरु भेला भएर साकेला नाच्दै उभौली पर्व मनाएका हुन् । हरेक साल बैशाख पुर्णिमाकै दिन किरात राई समुदायको उभौली पर्व सुरुवात हुन्छ । >>>

मुख्य समाचार

बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

२७ बैशाख २०७४, बुधबार १६:५० नेपाली समाचार 0

  काठमाडौँ,२७ बैशाख । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि भोलि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध >>>

मुख्य समाचार

कुलमानलाई समेत यसरी रुवायो देशले

२७ बैशाख २०७४, बुधबार ०२:३३ नेपाली समाचार 0

काठमाडौँ,२७ बैशाख । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए। आफैँले सुरु गरेको पत्रकार सम्मेलनको सुरुमा उनले प्रेस विज्ञप्ति पढेर सुनाए। त्यसपछि यसमा केही व्याख्या गरे । उनले भारतीय कम्पनी इइएसएलले श्रीलंकालाई पठाएको पत्र, ग्राहकलाई बल्ब बेचेको बिललगायत सार्वजनिक >>>

प्रवास/स्थानीय

तेह्रथुम आठराई गाउँपालिका–२, खाम्लालुङको तीनजुरे अभियान चौतारीमा गरिबी विश्लेषण र निराकरणका उपायसम्बन्धी दुईदिने अन्तरक्रिया

२७ बैशाख २०७४, बुधबार ०१:५७ नेपाली समाचार 0

तेह्रथुम, २७ वैशाख । आठराई गाउँपालिका–२, खाम्लालुङको तीनजुरे अभियान चौतारीमा गरिबी विश्लेषण र निराकरणका उपायसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । कार्यक्रममा सहभागी अभियान चौतारीका सदस्य महिला, स्थानीय अगुवा, शिक्षक र वडा नागरिक मञ्चका प्रतिनिधि आफैँले आफूहरुको गरिबीका कारणबारे छलफल गरेका थिए । >>>

प्रवास/स्थानीय

प्रेस सेन्टर युएई शाखाद्धारा एलईडी बल्ब सम्बन्धी भ्रमक समाचारको घोर भत्सर्ना गर्दै बक्तव्य जारी

२७ बैशाख २०७४, बुधबार ००:५६ नेपाली समाचार 0

हेम चन्द्र राई , युएई । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियन्ता उर्जा मन्त्री जनार्दन शर्मा (प्रभाकर) र प्राधिकरण प्रमुख कुलमान घिसिङ विरुद्ध एलईडी बल्ब खरिद प्रक्रियामा अर्बौंको आर्थिक चलखेल भनि कान्तिपुर दैनिकमा पत्रकार >>>

मुख्य समाचार

२५६१ औं बुद्धजयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

२६ बैशाख २०७४, मंगलवार २२:१९ नेपाली समाचार 0

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ । >>>

मुख्य समाचार

२५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै

२६ बैशाख २०७४, मंगलवार २२:०५ नेपाली समाचार 0

काठमाडौँ, २७ वैशाख । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा >>>

1 362 363 364 365 366 371