अन्तर्राष्ट्रिय

६६ वर्षअघि पहिलो सगरमाथा आरोहणको समाचार ब्रेक गर्ने पत्रकारको निधन

६ मंसिर २०७७, शनिबार १७:३६ नेपाली समाचार 0

काठमाडौं, विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको समाचार लेख्ने बेलायती पत्रकार जान मोरिसको निधन भएको छ। उनी ९४ वर्षकी थिइन्। शुक्रबार बिहान उनको वेल्समा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। २०१० जेठ १६ गते बिहान साढे ११ बजे नेपाली तेन्जिङ नोर्गे शेर्पा र >>>

अन्तर्राष्ट्रिय

अफगानिस्तानको राजधानीमा शनिबार २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

६ मंसिर २०७७, शनिबार १५:१९ नेपाली समाचार 0

काबुल/अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ। अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ। यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। गृह मन्त्रालयका >>>

अन्तर्राष्ट्रिय

राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

६ मंसिर २०७७, शनिबार १२:२६ नेपाली समाचार 0

ब्रासिलिया । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गर्नुभएको हो । जी >>>

अन्य थप >>

राष्ट्रिय कविता महोत्सव मंसिर २९ मा

६ मंसिर २०७७, शनिबार १०:४९ नेपाली समाचार 0

काठमाडौं, मंसिर ६/नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले >>>

लेख/बिचार

बलिहाङ तङ्नामको देउसी र मारुनीको सम्झनामा …

६ मंसिर २०७७, शनिबार १०:३५ नेपाली समाचार 0

तिहार आएसँगै उनको व्यस्तता निकै बढ्थ्यो। सबैभन्दा पहिले च्याब्रुङ खोज्नुपरो। त्यसको ताना ठिक छ वा छैन चेक गर्नुपरो। छालाले पोहोरको जस्तै आवाज दिन्छ वा दिँदैन यकिन गर्नुपरो। ठिक भए त देउसी गज्जबै भइहाल्यो। नभए त्यसलाई नफेरेसम्म पहिलो काम सकिँदैनथ्यो। च्याब्रुङबाट सुरु भएको काम देउसीसम्म पुग्न >>>

मुख्य समाचार

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भुतपूर्व ब्रिटिश गोर्खा सैनिकको माग

५ मंसिर २०७७, शुक्रबार १८:०५ नेपाली समाचार 0

काठमाडौं, भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन्। देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्र बुझाएका हुन्। भारत, >>>

मुख्य समाचार

स‌खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय पारियो

४ मंसिर २०७७, बिहीबार १६:४६ नेपाली समाचार 0

स‌खुवासभा, स‌खुवासभाको पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ। वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सखुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए। बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो। उक्त बेवारिसे बमबिहीबार बिहान ८ बजे बराह >>>

अन्तर्राष्ट्रिय

आइओटा आँधीका कारण मध्य अमेरिकामा ३० जनाभन्दा बढीको मृत्यु

४ मंसिर २०७७, बिहीबार १६:२७ नेपाली समाचार 0

सान साल्भाडोर । मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत सोमबार आएको ‘पाँचौँ श्रेणी’को विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको >>>

अन्य थप >>

बिरालोको ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास, बिरालोसँग सन्चार गर्न सहज हुनेछ

४ मंसिर २०७७, बिहीबार १३:१६ नेपाली समाचार 0

एजेन्सी/बिरालोको आवाज ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास भएको छ। अमेजन एलेक्सा कम्पनीका इन्जिनियरले ‘म्याउँटक’ एपको विकास गरेका हुन्। म्याउँटकले बिरालोको आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ। हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ। जहाँ बिरालोका >>>

अन्तर्राष्ट्रिय

अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

३ मंसिर २०७७, बुधबार १९:३९ नेपाली समाचार 0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिनुभएको छ । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिनुभएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार >>>

मुख्य समाचार

नेकपा विवादमा गगनपछि बाबुरामको इन्ट्री

३ मंसिर २०७७, बुधबार १८:३४ नेपाली समाचार 0

काठमाडौं। सत्तारुढ दल नेकपाको आन्तरिक विवादले देशलाई नै समस्या परेको भन्दै अन्य दलका नेताहरुले पनि आफ्नो प्रतिक्रिया दिन थालेका छन्। नेकपाको बुधबारको सचिवालय बैठकले अर्को बैठक १३ गते बस्ने निर्णय गरेसँगै विवाद १३ गतेलाई सरेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल >>>

अन्तर्राष्ट्रिय

अमेरिका युद्धपोतबाट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र खसाउन पहिलोपटक सफल

३ मंसिर २०७७, बुधबार १५:२५ नेपाली समाचार 0

एजेन्सी/अमेरिका युद्धपोतबाट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र खसाउन पहिलोपटक सफल भएको छ। सोमबार परीक्षणका क्रममा अमेरिकाको मिसाइल डिफेन्स सिस्टमबाट प्रहार भएको क्षेप्यास्त्रले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र आइसीबीएमलाई बिचमै खसाउन सफल भएको थियो। उक्त मिसाइल डिफेन्स सिस्टम युद्धपोतमा राखिएको थियो। मिसाइल डिफेन्स सिस्टमको सफल परीक्षणपछि अमेरिकाले उत्तर कोरियाको क्षेप्यास्त्र >>>

प्रवास/स्थानीय

धौलागिरि अस्पतालमा एक महिलाले जन्माइन शरीर जोडिएका शिशु

२ मंसिर २०७७, मंगलवार १९:५० नेपाली समाचार 0

बलेवा । प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन् । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन् । प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको >>>

खेलकुद

सेसेहाङको राष्ट्रिय टोलीबाट डेब्यु

२ मंसिर २०७७, मंगलवार १८:३६ नेपाली समाचार 0

काठमाडौं – मिडफिल्डर सेसेहाङ आङदेम्बेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको ७२ औं मिनेटमा दर्शन गुरुङको स्थानमा उनले मैदान प्रवेश गरेका हुन् । ए डिभिजन लिगमा आर्मीको मिडफिल्ड सम्हालेका सेसेहाङल सेन्टर मिडफिल्डमा खेल्ने गर्छन् । १३ औं दक्षिण एसियाली >>>

अन्तरवार्ता

राष्ट्रवाद भन्ने कुरा नक्कली रहेछ : जनता समाजवादी पार्टी नेता लक्ष्मणलाल कर्ण

२ मंसिर २०७७, मंगलवार १८:३३ नेपाली समाचार 0

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण कानुनी र प्राध्यापन पृष्ठभूमिका सांसद हुन् । केपी ओली सरकारलाई शुरुमा समर्थन गरेको तत्कालीन राजपालाई भाग पुग्ने र भनेको पनि मान्ने भनी उनलाई राजदूत र संवैधानिक निकायको काम हेर्ने संसदीय सुनुवाइ समितिको सभापति बनाइयो । तर, अहिले उनको दलले >>>

1 2 3 4 5 371