लेख/बिचार

किरात धर्म भित्रको एक सम्प्रदाय युमा साम्यो बारे – विश्वास दीप तिगेला

May 3, 2018 सम्पादक 0

ईतिहास अनुसार आजभन्दा लगभग ३८ सय देखि ५ हजार बर्ष अगाडी किरात काल थियो । ३२ पुस्ता किरात राजाले शासन गरेका थिए । किरात काल चरम सभ्यतामा पुगेको थियो अर्थात सभ्यताको शुरुवात त्यहिबाट शुरु भएको मानिन्छ । किरात सभ्यता भन्नु >>>