मुख्य समाचार

अल्ट्रा धाविका मीरा राईको नाममा उनकै जन्मथलोमा ‘मीरा राई सामुदायिक विकास केन्द्र’ नामक भवन निर्माण

August 29, 2019 Editor 0

भोजपुर ।  अल्ट्रा धाविका मीरा राईको नाममा उनकै जन्मथलो पौवादुङ्मा गाउँपालिका–५ सानोदुङ्मामा ‘मीरा राई सामुदायिक विकास केन्द्र’ नामक भवन निर्माण भएको छ । भवनका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मुख्यमन्त्री शेरधन राईले २० लाख रुपैयाँ विनियोजन गरेका हुन् >>>