मुख्य समाचार

प्रदेश राजधानी विवाद: बन्दका कारण कोशी पहाडको जनजीवन कष्टकर

January 11, 2018 Mohan Rai 0

धनकुटा। प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको >>>

मुख्य समाचार

ल्होछार विवाद उत्कर्षमा, तामाङलाई कारवाही गर्ने घेदुङको निश्कर्ष

January 11, 2018 Mohan Rai 0

काठमाडौ । नेपाल तामाङ घेदुङले उपाध्यक्ष अजीतमान तामाङलाई कारबाही गर्ने भएको छ । सोनाम ल्होछारको विषयमा घेदुङको उद्देश्य, नीति, आचारसंहिता विपरीत सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा गलत अभिव्यक्ति दिएको भन्दै उपाध्यक्ष तामाङलाई कारबाही गर्ने निष्कर्षमा पुगेको घेदुङका अध्यक्ष मोहन >>>

मुख्य समाचार

पृथ्वीनारायण शाहको जन्म जयन्तीमा दिएको बिदा अबिलम्ब फिर्ता लिन माग

January 10, 2018 Mohan Rai 0

१० जनवरी २०१८ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको नाममा पुस २७ गते तथाकथित राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सार्वजनिक विदा दिने निर्णय अबिलम्ब फिर्ता लिन नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ । हेरौ >>>

मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

January 10, 2018 Mohan Rai 0

काठमाडौँ, २६ पुस -निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका >>>

मुख्य समाचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल माघबाट सञ्चालनमा आउने

January 10, 2018 Mohan Rai 0

नेपालगञ्ज- लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ। नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता >>>

मुख्य समाचार

गगन थापा भन्छन् – ‘गोविन्द केसीलाई लगाउने मानहानी हामीलाई पनि लगाइयोस्’

January 9, 2018 Mohan Rai 0

काठमाडौं । पूर्व स्थास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका नेता गगनकुमार थापाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई लगाइने मानहानीको मुद्धा आफूहरुलाई पनि लगाउन चुनौती दिएका छन् । सर्वोच्च अदालतले मानहानीको अभियोगमा डा केसीलाई पक्राउ गरी सर्वोच्च अदालतमा >>>

प्रवास/स्थानीय

धनकुटा सेवा समाज युकेमा नयाँ नेतृत्व

January 9, 2018 Mohan Rai 0

गत ६ जनवरी २०१८ का दिन धनकुटा सेवा समाज युकेले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा पूर्ण कुमार लिम्बु, उपाध्यक्षमा तेज पुलामी र यान बहादुर गुरुङ, महासचिवमा मान प्रसाद लिम्बु, सचिवमा जितेन्द्र चेम्जोङ, कोषाध्यक्षमा शुक्र लिम्बु, सहकोषाध्यक्षमा मदन राई, >>>

मुख्य समाचार

पृथ्वी नारायण शाहलाई किन प्रत्येक बर्ष थुक्छन र सराप्छन ? (भिडियो सहित)

January 8, 2018 Mohan Rai 0

८ जनवरी २०१८ । पृथ्वी नारायण शाहको जन्मदिवसको अवसरमा प्रत्येक बर्ष किर्तिपुरमा सामुहिक भेला भई पृथ्वी नारायण शाहलाई थुक्ने प्रचलन रहेको छ । वेइमान गरि युद्ध जितेको र युद्ध पश्चात पनि क्रुरतापूर्वक नाक कान काटेको कारण शाहलाई युद्धअपराधीको रुपमा घृण्णा >>>

English

Province assembly will designate capitals-OPMCM

January 8, 2018 Mohan Rai 0

KATHMANDU, Jan 3: The Office of the Prime Minister and Council of Ministers (OPMCM) has said the news disseminated by some media on Tuesday that the government has fixed the temporary capitals of the provinces has drawn its attention. “Nobody >>>

1 2 3 4 5 6 167