प्रवास/समाज

काठमाडौं सबैभन्दा धेरै घुस खाने कर्मचारी भएको जिल्ला, दोस्रोमा बाँके

काठमाडौं,२९ जेठ । राजधानी काठमाडौंमा सबैभन्दा धेरै घुस खाने कर्मचारी भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा चालू आर्थिक वर्षको जेठ २८ गतेसम्म सबै भन्दा धेरै काठमाडौं जिल्लामा घुस खाँदै गरेका १९ जना कर्मचारी >>>

अन्य थप >>

भुटानी शरणार्थीकाे संघर्ष गाथा ‘हन्बेर्नाे’: समाउने कि पढ्ने ?

  काठमाण्डौ । दिनेशकुमार कार्कीद्वारा लिखित भुटानी शरणार्थीको जीवन–संघर्षमा अाधारित उपन्यास ‘हन्बेर्नो’ लाेकार्पण गरिएकाे छ । उपन्यासकाे एक कार्यक्रमबीच पत्रकार तथा लेखक किशोर नेपाल, कवि केशव आचार्य र आख्यानकारद्वय कृष्ण धरावासी तथा उमा सुवेदीले संयुक्त रूपमा लाेकार्पण गरे । हन्बेर्नोमाथि >>>

मुख्य समाचार

दोलखामा परकम्प

  काठमाडौं,२९ जेठ । दोलखाका नाम्दु र गैरीमुदी क्षेत्र बीचमा केन्द्रबिन्दु भई आज साँझ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । साँझ ५ बजेर ३९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको >>>

मुख्य समाचार

सेनाको विमान दुर्घटनामा परेका ८१ जनाको शव भेटियो

याङ्गुन, २९ जेठ । विमान दुर्घटना भएको पाँचौ दिन दुर्घटनामा परी मृत्यु भएका मध्ये सोमबारसम्म ८१ जनाको शव भेटिएकोे रक्षा सेवा कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । टानिन्थारीको दक्षिणी सामुद्रिक किनारामा पर्ने माउङमाकानबाट पछिल्लो समय थप पाँच ओटा शव भेटिएको >>>

मुख्य समाचार

आइएलओ सञ्चालक समितिको सहायक सदस्यमा नेपाल निर्वाचित

(किरण भट्टराई) काठमाडौँ, २९ जेठ । अन्तर्र्रािष्ट्रय श्रम सङ्गठन (आइएलओ) सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा नेपाल निर्वाचित भएको छ । आइएलओअन्तर्गत मध्यएसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै निर्वाचित हुन पाउने प्रावधान रहेकामा तीन देशको उम्मेदवारी परेपछि आज निर्वाचन भएको >>>

मुख्य समाचार

प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री

काठमाडौँ, २९ जेठ । प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गर्नुभएको छ । आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको भन्दै आएको समाचार >>>

प्रवास/समाज

महाबौद्ध अनाथ विद्यापीठ आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी, २९ जेठ । नवलपरासीमा रहेको एकमात्र अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ यतिबेला आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । काठमाडौँ बाहिरको बौद्ध शिक्षा अध्ययन हुने एकमात्र विद्यापीठमा हाल आर्थिक सङ्कट परेपछि बन्द हुने अवस्थामा पुगेको हो । मासिक रु >>>

मुख्य समाचार

आयोगद्वारा खेद ब्यक्त

काठमाडौँ, २९ जेठ । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोेमा खेद व्यक्त गरेको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका >>>

प्रवास/समाज

दुबै मृगौला गुमाइ सकेकी ३० बर्षीय युवतीको जिवन रक्षाको लागि सहयोगको याचना

उदयपुर,२९ जेठ । दुबै मृगौला गुमाएकी एक युवतीको उपचारको लागि परिवारले अपिल गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ बोक्सेकी ३० बर्षीय सुधा राईको दुबै मृगौला खराब भएपछि उनका परिवारले सबै संघ संस्था तथा आम नागरिक संग आग्रह गरेको >>>

1 24 25 26 27 28 80