मनोरन्जन

प्रथम नेपाल स्टार चेम्जोङको सागीतिक यात्रा आसफोर्डमा भब्य प्रस्तुती

April 26, 2017 Biswasdip 0

गत २२ अप्रिल २०१७ का साँझ आसफोर्डको साइमण्ड चर्चहलमा नेपालबाट आएका कलाकार समुहले भब्य सागीतिक प्रस्तुती गरे । प्रथम नेपाल स्टार विजेता विष्णु चेम्जोङले र कला राईले भब्य नचाएका थिए भने हाँस्यब्यग्यकर्मी दमन रुपाखेती र राई बुढा पर्वन राईले बेस्सरी >>>

लेख/बिचार

चुनाव होला कि नहोला ? भयो भने के होला ? : मोहन गोले तामाङ

April 26, 2017 Biswasdip 0

केही बर्ष अघि नाम नलिउँ सिन्धुली जिल्लामा एकजना शिक्षकले आफूले पढाउँदै गरेको छात्रालाई नै पेट बोकाए । पछि गाउँमा हल्लाखल्ला चल्यो । कसको पेट हो ? भनेर सोधिखोजी हुँदा उसैलाई पढाउने शिक्षकको हो भन्नेमा पुग्यो । गाउँलेले समातेर छात्रा शिक्षकलाई >>>

अन्तरवार्ता

‘संविधान संशोधन नहुँदासम्म हामीले पर्खनुपर्छ’

April 26, 2017 Biswasdip 0

वैशाख १०, २०७४- मधेसकेन्द्रित छ दलहरुबीच एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएको छ, तर त्यसमा छैनन्– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव । उनको पार्टीको एकता प्रयास भने नयाँ शक्तिसित भइरहेको छ । एक वर्षयता जारी यो प्रयत्नले >>>

प्रवास/स्थानीय

ज्येष्ठ आरोही शेरचनलाई सहयोग गर्न युकेमा च्यारिटी

April 26, 2017 Biswasdip 0

लण्डन । सबैभन्दा पाको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न लागेका ८६ वर्षीय मिनबहादुर शेरचनलाई सहयोग गर्न यहाँ एक च्यारिटी गरिएको छ । एनआरएनए युके, मगर संघ युके, थकाली वेलफेयर सोसाइटी युके र म्याग्दी प्रवासी संघ >>>

प्रवास/स्थानीय

फोनिज युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण सम्पन्न

April 26, 2017 Biswasdip 0

राजु सुब्बा, बेलायत । गत २२ अप्रिल २०१७ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिनुभयो भने सिनियर पत्रकार >>>

प्रवास/स्थानीय

उम्मेदवार बन्न एक दर्जन शिक्षकको राजीनामा

April 26, 2017 Biswasdip 0

खोटाङ, १३ वैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका एक दर्जन शिक्षकले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखका लागि उम्मेदवार बन्न १२ जना शिक्षकले राजीनामा दिएका हुन् । कतिपय शिक्षकले उम्मेदवार पाउने >>>

खेलकुद

इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने

April 26, 2017 Biswasdip 0

इलाम, वैशाख ११ गते । जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सितोरियो कराँते सङ्घले फिक्कलमा वैशाख १६ र >>>

प्रवास/स्थानीय

ट्रम्प आदेशको विपक्षमा न्यायाधीशको फैसला

April 26, 2017 Biswasdip 0

सान फ्रान्सिस्को, वैशाख १३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले फैसला गरिदिएका छन् । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको अदालतका न्यायाधीश विलियम ओरिकले ७० मिनेट लामो >>>

मुख्य समाचार

बाह्रसय छोराछोरी हुर्काउँदै एसओएसका आमाहरु

April 26, 2017 Biswasdip 0

काठमाडौँ, १३ वैशाख । आफ्ना छोराछोरी हुर्काउन धौधौ मान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षीया अविवाहिता गोमा गुरुङले आठ जना छोराछोरी हुर्काइरहनुभएको छ । उहाँले उनीहरुलाई माया र कर्म दिइराख्नुभएको छ । त्यतिमात्रै होइन गुरुङले अरु १७ जना छोराछोरीलाई उचित शिक्षादीक्षा >>>

1 164 165 166 167