दिपा राई पुनको शब्द रचना, डिआर अटुको संगीत अनि मेलिना र सिडि बिजयको स्वरमा “तिमी मेरो म तिम्रो” सार्बजनिक(भिडियो)

काठमाण्डौ । युवा पुस्ताका चर्चित संगीतकार डिआर अटुको संगीतमा दिपा राई पुनको शब्द रचनामा रहेको प्रतिरुप एल्बममा समाबेश “तिमी मेरो म तिम्रो” बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको छ ।

गायिका मेलिना राई र सिडि विजय अधिकारीको स्वर रहेको उक्त गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् भने भिडियोमा बिपिन खालिङ्ग राई र दीक्षा लिम्बुले अभिनय गरेका छन् ।

भिडियोलाई प्रेमकुमार जिमीले छायांकन र निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस्