जितेन राई र मेलिना राईको स्वरमा रहेको सुनमाईको उकालो” सार्बजनिक(भिडियो)

जितेन राई र मेलिना राईको स्वरमा रहेको सुनमाईको उकालो” सार्बजनिक भएको छ । गीतकार कवि ताम्लिंगको शब्द रचना,संगीतकार कुमार दुमी राईको संगीत रहेको उक्त गीतमा जितेन राई र मेलिना राई को स्वर रहेको छ ।

द डिजाइर एल्बममा समाबेश उक्त गीतको भिडियोलाई निर्देशन लोकेन सम्बाले गरेका छन् भने अभिनय पार्बती राई,राज खिम्दिंग सुब्बा ले गरेका छन् ।