युके विशेष

गोर्खा वार्ताः पेन्सनसहित अन्य मुद्धामा थप छलफल गर्ने सहमति

लण्डन, गत २१ फेब्रुवरी २०२४ का दिन युकेको रक्षा मन्त्रालय लण्डनमा भएको वार्तामा थप छलफल गर्ने सहमतिसहित सकिएको छ ।

‘वर्किङ कमिटी’ (प्राविधिक स्तर) को वार्तामा हरेक मुद्धामा बुंदागत छलफल गर्ने सहमति भएको कुरा दुतावासबाट जारी विज्ञप्तिमा जनाईएको छ । अर्को वार्ता आउदो २७ मार्चमा मन्त्रीस्तरिय हुने जनाईएको छ ।

वार्तामा बेलायतबाट रक्षा र गृह मन्त्रालयका अधिकारी, नेपालको तर्फबाट दूतावासकी उपनियोग प्रमुख खनाल र सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाका तर्फबाट नेगोसिएटर मेजर जुदबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ र अनसनकर्ता पुष्पा राणा घले सहभागी थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button