गितकार सुमित्राको शब्दमा पासाङ शेर्पाको ‘घरबार बसाई देउ'(भिडियो सहित)

 

काठमाण्डौ । चर्चित संगीतकार अर्जुन पोख्रेलद्वारा संगीतबद्द नव गायक पासाङ सेर्पाको पहिलो गित बजारमा आएको छ। संखुवासभाका गायक सेर्पाले पहिलो आइटम डान्सिङ गित ‘घरबार बसाई देउ ‘ बजार हिज बाट ल्याएका हुन । गितकार सुमित्रा अश्रुधाराको शब्द रचना रहेको छ । पछिल्लो पुस्ता बीच गितकारको लहरमा आफुलाइ उभ्याउनु लागिपरेको नब गितकार हुन सुमित्रा भने पासाङ सेर्पा यहि गित बाट डेब्यु गर्दै छन संगीत को धरातलमा । उनी यहि गित बाट आफुलाइ अरु सम्म पुराउन र चिनिन सक्नेमा भरोसा राख्छन र आफुलाइ गित संगीत को दुनियाँ उभाउन चाहन्छन र बिश्वास पनि राख्दछन।

नायिका बर्षा सिवाकोटी र मोडल न्युपुन राज श्रेष्ठ द्वारा अभिनित यो भिडियो चर्चित डाइरेक्टर संयज बराल द्वारा निर्देशन भएको छ। यहाँ न्युपुन ले बर्षा लाई एकदम हात जोडेर प्लिज प्ल्जि घरबार बसाई देउ भनिरहेका छन् । हाइलाइट नेपाल द्वारा बजारमा आएको गितको भिडियो यहा हेर्न सक्नु हुनेछ ।