कार दुर्घटनामा टेलिभिजन अभिनेत्री रेखाको मृत्यु

 

एजेन्सी,२३ बैशाख । कार दुर्घटनामा टेलिभिजन अभिनेत्री रेखा सिन्धुको धि भएको छ। यो दुर्घटना ब्याङ्लोर स्थित नन्द्रामल्लीको नजिक भएको हो।

चेन्नै अभिनेत्री रेखा अन्य तीन जना व्यक्तिका साथ बेङलुरु भन्ने ठाउँमा जाँदै थिइन्। चैन्नै बेङलुरु सडक खण्डमा भएको दुर्घटनास्थलमा रेखाको घटना स्थलमै ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीसँगै अन्य कारमा सवार अन्य तीन जनाको पनि ज्यान गएको समाचारमा उल्लेख छ।-डिसीनेपालबाट