दक्षिण कोरियामा ग्लायमर छेत्रमा जम्दै शकु थापा मगर

सरोज,सोल । काठमाडौ स्वम्भु निबासी हाल दक्षिण कोरियालाई कर्म थलो बनाउदै आउनु भएकि शकु थापा मगर म्युजिक भिडियो एक पछि अर्को गर्दै देखिन्दै आएकि निकै सुन्दरी मोडल पछिलो समय दक्षिण कोरियामा निकै नै चर्चित बन्दै गरेको”हराई दिन्छ मन उनकै सोचमा,जब हुन्छ माया”बोलको गितको म्युजिक भिडियोमा देखा परेकी छिन।

कोरियामा मात्र नभएर भबिस्यमा नेपाल फर्किएर पनि एक सफल मोडल बन्ने दाउमा रहेको यी निकै नै सुन्दर कदकी मोडल मगर आफ्नो मन देखि नै रहर भएकोले अभिनयमा रुचि बढी रहेको भान भएको समेत बताउने यी मोडल ग्लामर छेत्रलाई पेशागत रुपमा लिएर आगाडी बढ्ने सोचमा रहेको बताउछिन।उत्त गितमा मेलिना राईको आवाजमा र आलोक श्रीको सुमधुर संगीत सुन्न सकिन्छ भने म्युजिक भिडियोमा शकु थापा मगरको अलबा रोशन लिम्बूको अभिनय रहेको छ।