मुख्य समाचार

बाँकेको नरैनापुरमा संघीय समाजवादीको भारी मतअन्तरले अग्रता लिंदै

June 29, 2017 Mohan Rai 0

काठमाडौं,१५ असार । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर ५ का १२ स्थानमा अग्रता लिएको छ । यस्तै, फोरम नेपालले २२ ठाउँमा टक्कर दिइरहेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकामा फोरम नेपालले अग्रता लिएको छ । रोहिणीमा फोरम >>>

प्रवास/स्थानीय

कुवेतमा एक नेपालीको हृदयघातबाट निधन

June 29, 2017 Mohan Rai 0

नैनकला राई/ जुन २९, कुवेत ।  नेपाल रुकुम जिल्लाको हुकम १० घर भै हाल कुवेतको कन्सोलिडेट कन्ट्रयाक्टेट कम्पनीमा (Consolidated Contracted Company)मा कार्यरत ३१ बर्षिय औतार मल्लको गत जुन २५ तारिक आईतवार हृदयघातबाट मृत्‍यु भएको छ। दैनिकजसो साधारण अवस्थामा रहेका मल्ल >>>

प्रवास/स्थानीय

हराएका वृद्ध जङ्गलमा यसरी मृत भेटिएपछि

June 29, 2017 Mohan Rai 0

  रत्ननगर (चितवन), १५ असार । चितवनको भरतपुरमा तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध बुधबार जङ्गलमा मृत फेला परेका छन् । भरतपुरको नवजागृति सामुदायिक वनभित्र बुधबार अपराह्न ४ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक >>>

मुख्य समाचार

धान दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

June 29, 2017 Mohan Rai 0

काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा >>>

मुख्य समाचार

गोर्खाल्याण्डको पीडा दुख्नेहरूलाई नेवाःल्याण्ड, थरुहट, मधेस, लिम्बुवान आदिको पीडा किन दुख्दैन ? – सहअध्यक्ष श्रेष्ठ

June 26, 2017 Biswasdip 0

बुटवल, ११ असार । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १ गढिटोलमा आईतबार सम्पन्न वृहत र्याली तथा अन्तिम चुनावी सभामा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्व भौतिक योजना मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले हुन गइ रहेको स्थानीय निर्वाचनमा ससफो नेपाललाई >>>

मुख्य समाचार

तीन दिनभित्र ‘जिसस’ सदस्य सङ्ख्या निर्धारण गर्न निर्देशन

June 26, 2017 Mohan Rai 0

काठमाडौँ, १२ असार । निर्वाचन आयोगले गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भएका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाई जिल्ला समन्वय समिति (जिसस)मा रहने सदस्य सङ्ख्या निर्धारण गर्न निर्देशन दिएको छ । आयोगले जिल्लासभाको पहिलो बैठकबाट जिससमा रहने सदस्य सङ्ख्या निर्धारण >>>

मुख्य समाचार

ढुक्क भएर निर्वाचनमा भाग लिन गृहमन्त्री जनार्दन शर्माको मतदातालाई आग्रह

June 26, 2017 Mohan Rai 0

काठमाडौँ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको >>>

मनोरन्जन

संगीतको सुरमा उडिरहन मन लाग्छ : गायिका ममता दिपविम

June 26, 2017 Mohan Rai 0

रोशन मेवाहाङ्ग/लण्डन । गीतकार भुपेन्द्र महतको रचना मायाप्रेममा आधारित ‘मनको कुरा, मनै भित्र बाधि नराख’ बोलको म्युजिक भिडियो लाई गायिका ममता दिपविमले हाईलाईटस् नेपालको आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेकी छन् । गीतकार भुपेन्द्रको मायाप्रेममा सजिएको रचनालाई दिपेश किसोर >>>

मुख्य समाचार

इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाईदै

June 26, 2017 Mohan Rai 0

विराटनगर, १२ असार । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो >>>

1 2 3 23