मनोरन्जन

मलेसियाको क्वालालम्पुर शहरमा परदेशी धमाका -३ हुँदै

May 31, 2017 Mohan Rai 0

  मलेसिया । मुस्लिम धर्मावलम्बीहरुको महान चाड हरिरायाको बिशेष अवसर पार्दै मञ्जरी थिएटर ग्रुपले मलेसिया क्वालालम्पुरको कोताराय सहर मा तेस्रो परदेशी धमाकाको आयोजना हुने भएको छ। आयोजक मञ्जरी थिएटर ग्रुपले नेपालको ख्याति प्राप्त चर्चित कलाकार र स्थानीय कलाकारको प्रस्तुति सहित >>>

प्रवास/स्थानीय

गिट्टी कुटेको पारिश्रमिक पैसा माग्दा उल्टै महिलामाथि निर्घात कुटपिट

May 31, 2017 Mohan Rai 0

जाजरकोट,१७ जेठ । जाजरकोटमा गिट्टी कुटेको पैसा माग्दा उल्टै महिलामाथि कुटपिट भएको छ । ज्यालादारीमा गिट्टी कुट्ने काममा लागेकी त्रिवेणी नगरपालिका वडा नं. –३ की पुतला वुढाले आफ्नो पारिश्रमिक माग्दा उल्टै कुटाई खाएकी हुन् । बुढालाई सदरमुकाम खलंगाको भेरी नगरपालिका >>>

प्रवास/स्थानीय

नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य नेपाल प्रस्थान

May 31, 2017 Mohan Rai 0

  सुरेन्द्र ईङनाम/केन्ट, बेलायत । “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा बेलायत आई पुगेका नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य गत ३० मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टबाट नेपाल फर्किएका हुन । फुटबल खेलबाट नेपाल >>>

मनोरन्जन

नेपाल्स चबी मोडलको फिनाले जेठ ३१ मा हुंदै

May 31, 2017 Mohan Rai 0

काठमाडौँ,१७ जेठ । नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको फिनाले यहि आउदो जेठ ३१ गते बुधबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ । फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर >>>

मुख्य समाचार

संघीय गठबन्धनद्वारा अान्दोलनका नयाँ कार्यक्रम घोषणा

May 31, 2017 Mohan Rai 0

  काठमाण्डौ,१७ जेठ । संघीय गठबन्धनले जेठ १८ देखि २५ गतेसम्मको विभिन्न संघर्षको कार्यक्रम सार्वजनिक गरेकाे छ। अाज बसेको गठबन्धनको बैठकले मसाल जुलुसदेखि निर्वाचन हुने प्रदेशहरूमा बन्द गर्ने घोषणा गरेको छ। गठबन्धनले अाफ्ना मागहरू पूरा नगरे निर्वाचनमा भाग नलिने र >>>

मुख्य समाचार

सबैलाई सहभागी गराउन निर्वाचन सार्नुपरेको हो : सञ्चारमन्त्री कार्की

May 31, 2017 Mohan Rai 0

दमक, १७ जेठ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दोस्रो चरणको निर्वाचनमा सवैलाई सहभागी गराउन सरकारले निर्वाचनको मिति सारेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले आज झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले >>>

मुख्य समाचार

काबुल आक्रमणमा पाँच नेपाली घाइते

May 31, 2017 Mohan Rai 0

  काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र >>>

मुख्य समाचार

लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्रमा तानिए

May 31, 2017 Mohan Rai 0

सोलुखुम्बु, १७ जेठ । गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ । विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन >>>

मुख्य समाचार

कामपाको निर्णय : वृद्धवृद्धालाई थप भत्ता, नेपाल भाषालाई मान्यता

May 31, 2017 Mohan Rai 0

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ । महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज >>>

1 2 3 39