फोटो

सुरक्षाको कारण देखाउँदै १५ वर्षअघि इलामबाट काठमाण्डौं लगिएको निशान पुनः इलाममा ल्याउने क्रममा इलामको ठूलो टुंडिखेलमा सेनाको टोली

सुरक्षाको कारण देखाउँदै १५ वर्षअघि इलामबाट काठमाण्डौं लगिएको निशान पुनः इलाममा ल्याउने क्रममा इलामको ठूलो टुंडिखेलमा सेनाको टोली । नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगको प्रमाणको Âरूपमा रहेको निशान २०५९ साल वैशाख २६ गते सुरक्षाको कारण देखाउँदै श्रीनाथ पल्टनले काठमाण्डौं लगेको >>>

फोटो

पाँचथरमा एमालेका नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश

पाँचथरमा एमालेका नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश,नव प्रबेसीहरुलाई स्वागत गर्दै (तस्बीर :राधा तिमिल्सिना)

फोटो

किरात समुदायका महिला तथा पुरुषहरु आफ्नो जातीय संस्कतिलाई जिवित राख्न चण्डी (उभौली) पर्व मनाउँदै

  इटहरीमा किरात समुदायका महिला तथा पुरुषहरु आफ्नो जातीय संस्कतिलाई जिवित राख्न चण्डी (उभौली) पर्व मनाउँदै । तस्वीर ः याम प्रधान, इटहरी, रासस

फोटो

थारु महिला परम्परागत पहिरन हातले सिलाई गर्दै

कञ्चनपुरको असैनाका राना थारु समुदायका महिला परम्परागत पहिरन घरमै हातले सिलाई गर्दै । अहिले सो पहिरन तयार गर्नेको सङ्ख्या कम रहेका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस