लेख/बिचार

सुतेका बाघ नब्युँतिन्जेल ! जातिवादी को हुन् ?

September 30, 2017 Mohan Rai 0

-बलदीप चाम्लिंग नन्दबहादुर पुन, ओनसरी घर्ती, रामबहादुर थापा, बलराम घर्ती, नवीन राेका, पृथ्वी सुब्बा गुरूङ, सुवास नेम्वाङ, गाेपाल किराँती, परशुराम तामाङहरू सत्ताधारीकाे पिछलग्गु नभएर समकक्षी (counter-part) हुन्थ्याे भने सहिद लखन थापाकाे प्रतिमा भत्काउन त्याे नाथे जाबाे जिसि थर गरेकाे मेयरलाई >>>

लेख/बिचार

दशैको भित्री कथाः यसकारण हुँदैछ बहिस्कार ! – जीवन मंगोल

September 24, 2017 Mohan Rai 0

–जीवन मंगोल पञ्चायत अन्त्य संगै नाम मात्रैको बहुदलीय व्यवस्था घोषणा भए पश्चात नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजित पक्षमा क्रान्तिको थालनी भयो । युगौंदेखिको रैथाने धर्म, संस्कृति, चाड पर्व सामाजिक परम्परा मान्यताहरुको खोजी गर्ने थोरै मौका मिल्यो । राजनैतिक, धार्मिक र >>>

लेख/बिचार

दसैं किन मनाउन मान्दैनन् लिम्वूवानका लिम्बुहरु- केदार उप्रेती

September 14, 2017 Mohan Rai 0

-केदार उप्रेती लिम्वूवुढापाकाहरुका अनुसार पहिले दशै लिम्वूहरुले मान्दैन थिए । लिम्वूहरु आफनो मौलिक चाड पर्वहरु मान्ने गर्दथे । वि सं १८३१ पछि लिम्वूहरुलाई दशै चाड मान्न लगाईएको विभिन्न लिम्वूवानमा पाईने पुराना कागजपत्रहरुमा उल्लेख गरिएको भेटिन्छ । पुर्वमा वसोवास गर्ने किरात >>>

लेख/बिचार

दशैं : ह«ेञ्जेन दोर्जेको रगतमा मुछिएको चामलका गेडा र ‘म्हेनङ’

September 7, 2017 Mohan Rai 0

-✍️धर्मचन्द्र योञ्जन तामाङ सन् १७२२ मा शाह वंशीय राज–खानदानमा जन्मेका पृथ्वीनारायण शाह जब सन् १७४२ मा राजगद्दीको हकदार भए त्यसपछि गोर्खा साम्राज्य निर्माण गर्ने सङ्कल्प गरे । पृथ्वीनारायण शाहले आफ्नै शासनकालमा बाइसे र चौबीसे राज्यहरुमाथि आफ्नो गोर्खा साम्राज्य निर्माण गर्ने >>>

लेख/बिचार

भात र भत्ता बहिष्कारको स्वघोषणा – मोहन गोले तामाङ

August 17, 2017 Biswasdip 0

विश्व आदिवासी दिवसको सन्दर्भमा मैले एउटा लेख लेखेको थिएँ । लेखको शिर्षक थियो– भाते कार्यक्रम र भद्दा आन्दोलन । त्यो लेखले भात खाने साथीहरुलाई चित्त दुखाएछ । केहीले मलाई फोन गरेर त केहीले सामाजिक सञ्जालबाट थोरबहुत् आपत्तीको भाषा बोले । >>>

प्रवास/स्थानीय

फ्रयाङ्फर्ट सम्मेलनः केही निरासा र केही उत्साह, जारी विज्ञप्ति सहित

August 1, 2017 Biswasdip 0

गैरअवासिय नेपाली सङ्घको युरोप क्षेत्रिय १० औं बैठक भनिए पनि एनआरएनको नमुना विश्व सम्मेलन भर्खरै जमनीको ५ औ ठूलो शहर फ्र्याङफर्टमा सुसम्पन्न भएको छ । सम्मेलनमा लगभग साढे ४ सय एनआरएनहरु विश्वका ३२ मुलुकहरुबाट सहभागी भएका थिए । अन्तर्राष्ट्रिय समन्वय >>>

लेख/बिचार

गाई काटेर खांदा हिन्दुलाई आपत्ति किन ? -जीवन मंगोल

July 27, 2017 Mohan Rai 0

-जीवन मंगोल आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बिक्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले >>>

लेख/बिचार

गृह मन्त्री ज्यू ! हिजो तपाईं गाई काटेर खाना सिकाउने आज गाई काटेर खानेलाई जेल ?

July 22, 2017 Mohan Rai 0

माननीय “गृहमन्त्री” क. जनार्दन शर्मा (प्रभाकार) ज्यू सर्वप्रथम लाल सलाम । म – भु.पु. माओवादी नेरुता मोक्तान तामाङ ( दिलमाया ) २०५१ सालमा गठन भएको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी ‘सुरुवात देखि’ कमान्ड गर्दै कडा संघर्षरत , कष्टकर जीवन हुँदै >>>

लेख/बिचार

पूर्व प्रधानमन्त्री केपि ओलीलाई परदेशबाट खुल्ला पत्र

July 8, 2017 Mohan Rai 0

  सर्वप्रथम केपि ओलि कमरेड अभिवादन छ । तपाईंले नेपाली वामपन्थी राजनीति लामो १४ वर्षको योगदान गर्नु भएको छ । एमाले पार्टीमा तपाईंले जस्तो साम दाम दण्ड भेद अपनाएर भए पनि जनताहरुबाट पछिल्लो मत राम्रो लिन सक्नु भएको छ । >>>

1 2 3 4 5