प्रवास/स्थानीय

भूकम्प पीडितसँग भोट माग्दै ‘प्राविधिक’

May 4, 2017 Mohan Rai 0

  ओखलढुंगा । भूकम्पपछिको पुनः निर्माणका लागि गाउँगाउँमा खटिएका प्राविधिकहरु पार्टी विशेषलाई भोट माग्दै हिड्ने गरेको पाइएको छ । पात्ले गाविसमा खटिएका सव ओभरसियरहरुले पार्टी विशेषलाई भोट माग्दै हिँडेको स्थानीयले आरोप लगाएका छन् । सव-आभारसियर जनक बुढाको नेतृत्वमा साविकको पात्ले >>>

प्रवास/स्थानीय

महासङ्घ साउथ युकेको वातावरण कविता प्रतियोगिताको नतिजाः बन्दना राई प्रथम

May 4, 2017 Biswasdip 0

१७ अप्रिल २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाद्धारा आयोजित अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भोजपुरकी बन्दना राईको यो साझा घरको मान्छे शिर्षकको कविता प्रथम बन्न सफल भएको छ । नेपाली भाषाको अनलाइनमा पहिलो पटक प्रसारण शुरु >>>

प्रवास/स्थानीय

इन्दिरा रानामगर लन्डन आउंदै

May 4, 2017 Biswasdip 0

लन्डन । जेल परेका मानिसका सन्तानको रेखदेख गर्ने संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ की संस्थापक महिला समाजसेवी इन्दिरा रानामगर बेलायत आउने भएकी छन् । उनी यही बुधबार लन्डन उत्रने भएकी हुन् । बेलायत आएका बेला आमा 
इन्दिरा रानामगरसंग एक कार्यक्रम हुने >>>

प्रवास/स्थानीय

ज्येष्ठ आरोही शेरचनलाई सहयोग गर्न युकेमा च्यारिटी

April 26, 2017 Biswasdip 0

लण्डन । सबैभन्दा पाको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न लागेका ८६ वर्षीय मिनबहादुर शेरचनलाई सहयोग गर्न यहाँ एक च्यारिटी गरिएको छ । एनआरएनए युके, मगर संघ युके, थकाली वेलफेयर सोसाइटी युके र म्याग्दी प्रवासी संघ >>>

प्रवास/स्थानीय

फोनिज युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण सम्पन्न

April 26, 2017 Biswasdip 0

राजु सुब्बा, बेलायत । गत २२ अप्रिल २०१७ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिनुभयो भने सिनियर पत्रकार >>>

प्रवास/स्थानीय

उम्मेदवार बन्न एक दर्जन शिक्षकको राजीनामा

April 26, 2017 Biswasdip 0

खोटाङ, १३ वैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका एक दर्जन शिक्षकले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखका लागि उम्मेदवार बन्न १२ जना शिक्षकले राजीनामा दिएका हुन् । कतिपय शिक्षकले उम्मेदवार पाउने >>>

प्रवास/स्थानीय

ट्रम्प आदेशको विपक्षमा न्यायाधीशको फैसला

April 26, 2017 Biswasdip 0

सान फ्रान्सिस्को, वैशाख १३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले फैसला गरिदिएका छन् । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको अदालतका न्यायाधीश विलियम ओरिकले ७० मिनेट लामो >>>

1 47 48 49