नया प्रविधि

कर्मचारीको संख्या ५० प्रतिशत बढाउँदै फेसबुक

May 4, 2017 Biswasdip 0

एजेन्सीः विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आगामी वर्ष आफ्नो मुख्यालयमा ५० प्रतिशत कर्मचारी थप गर्ने घोषणा गरेको छ । बेलायतको लन्डन मुख्यालयमा फेसबुकले ५० प्रतिशत कर्मचारी बढाउने भएको हो । उसले मुख्यालयमा मात्र पाँच सय कर्मचारी थप गर्ने घोषणा >>>

1 2 3