चुट्किला

छिमेकीलाई आफ्नो दुख: पोख्दै

May 5, 2017 Biswasdip 0

एक धोविले छिमेकीलाई आफ्नो दुख: पोख्दै भनेछ – यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन् । के गर्ने होला ? छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो >>>