मुख्य समाचार

महाभियोगविरुद्ध अदालतमा सुनुवाइ सुरु

May 4, 2017 Mohan Rai 0

काठमाडौँ, २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावसम्बन्धमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज अधिवक्ता डा दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गर्नुभयो । शुक्रबार बिहान ११ बजे >>>

मुख्य समाचार

गोहीबाट भाग्यले बाँचेका अर्जुन खुसी बोकेर घर फर्के

May 4, 2017 Biswasdip 0

रत्ननगर (चितवन), वैशाख २१ गते । चितवन मेडिकल कलेज अर्थाेपेडिक वार्डको २९६ नं श्ययामा हँसिलो मुद्रामा थिए चितवन जगतपुरका १२ वर्षीय अर्जुन हरिजन । घर जान पाउने खबर आएपछि खुसी नहुने कुरै भएन । उनकी आमा फूलमायाँ अस्पतालको डिस्चार्ज कागज >>>

मुख्य समाचार

डोल्पाका प्रायःमतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन

May 4, 2017 Biswasdip 0

डोल्पा, वैशाख २१ गते । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र कुनै पनि फोन सेवा नभएकाले निर्वाचन गतिविधिका >>>

मुख्य समाचार

जिम्मेवारी बोध गरी राजीनामा फिर्ता : उपप्रधानमन्त्री निधि

May 4, 2017 Biswasdip 0

जनकपुरधाम, वैशाख २१ गते । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताउनुभएको छ । जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी >>>

मुख्य समाचार

मानव बेचबिखनविरुद्ध सुझाव सङ्कलन सुरु

May 4, 2017 Biswasdip 0

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा मानव बेचबिखन कार्य न्यूनीकरण गर्न समाजका विभिन्न तह तथा क्षेत्रका प्रतिनिधिसँग बुधबारदेखि सुझाव सङ्कलन सुरु गरेको छ । देशका विभिन्न क्षेत्रमा मानव बेचबिखनको अवस्था नजानिँदो तरिकाले वृद्धि हुन थालेपछि आयोगले >>>

मुख्य समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया

May 4, 2017 Biswasdip 0

मोरङ । वैशाख २०, नेपाल पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालय थरीशनिश्चरेमा बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, सञ्चार क्लव उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारी, पत्रकार >>>

मुख्य समाचार

चिह्न नभएर स्वतन्त्र उम्मेदवारलाई प्रचार गर्न अप्ठेरो

May 3, 2017 Biswasdip 0

काठमाडौँ, वैशाख २० गते । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरुले चुनाव चिह्नको अभावमा प्रचारप्रसार गर्न नपाएको गुनासो गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट उम्मेदवारहरुले चुनाव चिह्न पाएर प्रचारप्रसार गर्न थाले पनि स्वतन्त्रतर्फका उम्मेदवारले भने चुनाव चिह्न नपाएपछि >>>

मुख्य समाचार

दुबई पुरयाइएका ४४ नेपाली महिलाबारे सिआइबीले अनुसन्धान सुरु गरयो

May 3, 2017 Biswasdip 0

काठमाडौँ, वैशाख २० गते । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पु¥याएकोमा आवश्यक >>>

मुख्य समाचार

ससफो नेपालमा राजपाका केन्द्रीय सदस्यसहित १२ सय नेता कार्यकर्ता प्रवेश

April 26, 2017 Biswasdip 0

कानून मन्त्री नायकका हजूरबासहित ७ सय कार्यकर्ताद्धारा माओवादी केन्द्र परित्याग लहान १२, बैशाख । मधेश केन्द्रित ६ वटा दलहरू मिलेर हालै घोषणा भएको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामनारायण मेहताले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका >>>

1 77 78 79 80